शिक्षा

महाराजगंज ९ मा रहेको मुस्लिम विद्यालयको अवस्था जिर्ण, भुईंमा बसेर पड्छन २०० विद्यार्थी

सलमान अहमद, कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वार्ड नम्बर ९ मा पर्ने मदरसा अहिले सुन्नत नुरुल्वलुम मुस्लिम बिधालयमा भौतिक संरचना कमजोर र आवस्यक सामाग्रीको अभावका कारण विद्यार्थीहरु भुईंमा बसेर पढ्न वाध्य बनेका छन्...

पुरा पढ्नुहोस
‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

रुकुम पूर्व – ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन भएको रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको रुक्मिणी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर मल्लका अनुसार राष्ट्रपति शैक्षिक सुधार...

पुरा पढ्नुहोस
बुद्धभुमिका पाँच सहकारीको आयोजनामा निबन्ध प्रतियोगिता सम्पन्न

शिब खनाल,रातो प्रेस डट कम २०८१ असार १४ गते । बुद्धभुमि नगरपालिका भित्रका पाँच वटा सहकारी संस्थाहरु श्री साना किसान कृषि सहकारी संस्था लि.बुड्ढी,श्री जयबुद्ध बहुउद्देशिय सहकारी संस्था लि.गोरुसिङ्गे,श्री पुलचोक कृषि सहकारी संस्था लि.इमिलिया,श्री एकिकृत कृषि...

पुरा पढ्नुहोस
सरकारी स्कुलमा डेड वर्ष सम्म भएन शिक्षा शाखाकाे अनुगमन

कपिलवस्तुको बुद्धभुमि ८ स्थित श्री माध्यमिक विद्यालय निमडाडामा अनुगमनका लागि शिक्षाका कर्मचारी नगएको डेड वर्ष नाघेको छ । गत २०७७ साल चैत्र ८ गते नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद भट्टराई र २०७९ कार्तिक...

पुरा पढ्नुहोस
निसीखोला- २ मा शिक्षकहरुको पेशागत क्षमता बढाउन ३ दिने कार्यशाला तालिम

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका वडा नं. २ मा अध्यापन गराउने शिक्षकको क्षमता अभिवृद्धि गर्न शिक्षक कार्यशाला सहित तालिम संचालन भएको छ । निसीखोला गाउँपालिका र कर्मा फलाईट फाउन्डेशन नेपालको आयोजनामा तिन दिने शिक्षक तालिमको...

पुरा पढ्नुहोस
समाजसेवी पुष्कर खनालद्वारा विद्यार्थीलाई स्वीटर वितरण

रातोप्रेस/अर्घाखाँची । चिसाे समयमा आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा किन्न मुस्किल हुन्छ । एक सरो कपडाकाे भरमा चिसाे छल्दै विद्यालयमा अध्ययन गर्न जानुपर्ने बाध्य विद्यार्थीहरूमा छ ।   चिसाेका कारण विद्यार्थीहरु विद्यालय जान समेत समस्या...

पुरा पढ्नुहोस
वडा अध्यक्ष भुसालले देखाए शिक्षा क्षेत्र सुधारमा अग्रसर

अर्घाखाँची । देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नवराज भुसालले आफ्नो वडा अन्तर्गत रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागी अग्रसरता देखाएका छन । नवराज भुसाल वडा अध्यक्षको पदमा निर्वाचित भए...

पुरा पढ्नुहोस
सक्षम शिक्षक बन्न यि वेब साइटहरू प्रयोग गर्नुहोस ।

अहिलेको युग डिजिटल युग हो । तपाई जुनसुकै सेवामा भए पनि समय अनुसारको न्युनतम डिजिटल जानकारी हुनै पर्छ । अझै अहिलेको डिजिटल युगमा, तपाई शिक्षण पेशामा हुनुहुन्छ भने त, विद्यार्थीलाई आकर्षित गरि प्रभावकारी अध्यापन...

पुरा पढ्नुहोस
नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा संचालन

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनमा आएको छ । त्रिविले शैक्षिक सत्र २०८०।८१ को लागि पाठ्यक्रम र मूल्याकंन शिक्षा विषयको लागि पढ्न इच्छुक विद्यार्थीहरूको लागि आवेदन...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शान्ति मावि र चिनको बेइजिङ्ग इन्टरनेसनल कलेज बीच अध्ययन सम्झौतामा हस्ताक्षर

अर्घाखाँची । श्री शान्ति माध्यमिक विद्यालय बाँगी अर्घाखाँची तथा बेइजिङ इन्टरनेशनल चाइनिज कलेज (BICC) बीच चिनियाँ भाषाको अन्तर्राष्ट्रिय प्रवर्द्धन उक्त भाषामा सञ्चार समेत प्रवर्द्धन गर्न मिति २०८० साल कार्तिक २९ गते समझदारीपत्रमा हस्ताक्षर भएको...

पुरा पढ्नुहोस