बिहिबार, असार १२, २०८२

श्री पुलचोक कृषि सहकारीको आयोजनामा असार १५ मा बृहत धान दिवस मनाइने

भक्तिराम घिमिरे, कपिलवस्तु । बुद्धभूमि नगरपालिका–९, इमिलियामा अवस्थित श्री पुलचोक कृषि सहकारी संस्था लिमिटेडले आगामी असार १५ गते बृहत धान दिवस कार्यक्रम गर्ने भएको छ। धान खेतीको महत्व र कृषकको योगदानलाई सम्मान गर्दै सहकारीले प्रत्येक वर्षझैँ यसपालि पनि धान दिवस विशेष रूपमा मनाउने तयारी गरेको छ। संस्थाका अध्यक्ष कमल प्रसाद अधिकारीले धान दिवस कृषकहरूको संस्कृति, मेहनत र परिश्रमको सम्मानको प्रतीक भएको बताउनुभयो। उहाँले भन्नुभयो, “धान दिवस हामी सबैका लागि गर्वको दिन हो। सहकारीको पहलमा यसलाई उत्साहपूर्वक मनाउने छौं। कृषकको हौसला बढाउन र कृषि पेशामा लाग्न युवा पुस्तालाई प्रेरित गर्न यस कार्यक्रमले ठूलो भूमिका ......

असार १२ गते हुने ब्राइट लुम्बिनीको वार्षिकोत्सवमा शान्तारानी र बिक्रम परियारको प्रस्तुति रहने

भक्तिराम घिमिरे, कपिलवस्तु । लुम्बिनी प्रदेशको शैक्षिक क्षेत्रमा उदाहरणीय योगदान दिँदै आएको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रालिले आफ्नो १२ औं वार्षिकोत्सव आगामी असार १२ गते बिहीबार भव्य रूपमा मनाउने भएको छ। कपिलवस्तु जिल्ला, बाणगंगा नगरपालिका–४ मा सञ्चालित यस संस्थाले वार्षिकोत्सव अवसरमा जापानीज र कोरियन भाषा परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई विदाई तथा सम्मान गर्नेछ। त्यसैगरी, शैक्षिक सामग्री वितरण, सांगीतिक कार्यक्रम, खुला नृत्य प्रतियोगिता र संस्थाको नयाँ शैक्षिक गीतको विमोचन पनि कार्यक्रमका विशेष आकर्षण हुनेछन्। कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका शान्तारानी परियार, गायक बिक्रम परियारलगायत थुप्रै कलाकारहरूको सांगीतिक प्रस्तुति रहने संस्थाका प्रबन्ध निर्देशक ......

रातो प्रेस

भक्तिराम घिमिरे, कपिलवस्तु । बुद्धभूमि नगरपालिका–९, इमिलियामा अवस्थित श्री पुलचोक कृषि सहकारी संस्था लिमिटेडले आगामी असार १५ गते बृहत धान दिवस कार्यक्रम गर्ने भएको छ। धान खेतीको...

लुम्बिनीका आठ मन्त्रीले पाए जिम्मेवारी

लुम्बिनी प्रदेशका बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिनुभएको छ । शुक्रबार मुख्यमन्त्री चेतनारायण आचार्यले ८ जना विनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेका हुन् । मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ४ र कांग्रेसबाट ४ जना...

अन्तर्वार्ता : पार्टीले अन्याय गरे पनि वडाबासीले न्याय गर्नुहुन्छ – भट्टराई

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ मा स्वतन्त्र उमेद्वार खेमराज भट्टराईले...

अब राज्यका सबै निकायमा शुद्धिकरण अभियान थालिन्छ : अर्थमन्त्री पुन

काठमाडौँ अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताएका छन्। शनिवार काठमाडौँमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन कायम गर्नका...

श्री मावि इमिलीयाले उसु खेलाडीलाई शुभकामना साथै विधाई कार्यक्रम सम्पन्न

बुद्धभुमि,कपिलवस्तु । कपिलवस्तु जिल्ला बुद्धभुमि नगरपालिका वडा नं ९ मा रहेको श्री मा विले उसु खेलाडी विराज सुनारलाई एक कार्यक्रम गरी बंगलादेशमा हुन गइरहेको प्रथमं दक्षिण एसियाली स्कूल कम्वाट गेम्स २०२४ मा सहभागी खेलाडीलाई एक कार्यक्रम गरी शुभकामना साथै विधाई गरेको छ। बंगलादेशको ढाकामा आयोजित प्रथमं...

शितगंगा-९ मा दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न, प्रगतिशिल युवा क्लब प्रथम

अर्घाखाँची : माघे संक्रान्तिको अवसरमा पूर्व सन्ध्यामा आयोजित दोस्रो वडा अध्यक्ष...

शितगंगा- ९ ठाडाखोलामा वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

अर्घाखाँचीको शितगंगा-९, ठाडाखोलामा दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने...

शितगंगामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

शितगंगा । अर्घाखाँचीको शितगंगा नगरपालिकाको छैठौँ अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ...

‘पढ्दै कमाउँदै कार्यक्रम’ : विद्यार्थीलाई तरकारीको बीउ र मौरीसहितका घार वितरण

रुकुम पूर्व – ‘पढ्दै कमाउँदै’ कार्यक्रम सञ्चालन भएको रुकुम पूर्वको सिस्ने...

बुद्धभुमिका पाँच सहकारीको आयोजनामा निबन्ध प्रतियोगिता सम्पन्न

शिब खनाल,रातो प्रेस डट कम २०८१ असार १४ गते । बुद्धभुमि नगरपालिका भित्रका...

सरकारी स्कुलमा डेड वर्ष सम्म भएन शिक्षा शाखाकाे अनुगमन

कपिलवस्तुको बुद्धभुमि ८ स्थित श्री माध्यमिक विद्यालय निमडाडामा अनुगमनका लागि शिक्षाका...