कपिलवस्तु । जिल्लाको बुद्धभुमि नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिताको आज उद्घाटन भएको छ । नगरपालिका भित्रका संस्थागत तथा निजी विद्यालय स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता र वडा स्तरिय मेयर कप प्रतियोगिता हुने शिक्षा तथा खेलकुद शाखाले जनाएको छ । कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख...