शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

रास्वपाको महाधिवेशन प्रक्रिया : आज सातै प्रदेशमा १-१ वडाबाट अधिवेशन सुरू हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारबाट महाधिवेशन प्रक्रिया सुरू गर्न लागेको छ।

आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया थाल्न लागेको सचिवालय जनाएको छ ।

‘मंसिर ११ देखि १३ गतेसम्म  महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन सम्बन्धि कार्यविधि र सांगठनिक संरचना पारित गरेको थियो । सोही अनुरूप आज सातै प्रदेशमा वडा अधिवेशन गर्न लागेको हो । जसमा आज सात प्रदेशका एक–एक वडामा अधिवेशन हुनेछ ।