शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

मखमली आवाज नयाँ पुस्ताका आशलाग्दो प्रतिभा बिक्रम परीयारको “अन्त नभने’’ (भिडियो सहित)

शिब खनाल/ कपिलवस्तु ।
सानै देखी गित संगितमा रुचि राख्ने बिक्रम बिभिन्न स्कुलहरुका गायन प्रतियोगीतामा भाग लिने गर्थे उनि हरेक प्रतियोगितमा प्रथम स्थान नै हासिल गरेको उनले बताउछन विक्रम इमेज लोक कलाकार देखि औपचारिक रूपमा गायक बनेका बिक्रम बिभिन्न सांस्कृतिक कार्यक्रममा देश विदेश पनि सहभागी हुदै आएको उनि बताउछन हालै मात्र उनि जापान कार्यक्रम गरेर फक्रिएका छन ।

काठमाण्डौ लाइ कर्मथलो बनाएउदै आएका गायक बिक्रम परीयारले मास्टर डिग्री पढदै आउनु भएको छ । बिक्रमले २०७२ सालमा पहिलो पटक नेपाली लोक गित संगीत गितमा औपचारिक प्रवेश गरेका थिए । बिक्रमका चर्चित गितहरु चौतारीको बर, गुन्ध्रुक मिठो सागको,बाँचेको धन्न,आधा माया ,पाखे, गल्ती लगायत दर्जनौ मौलिक गितहरु बजारमा छ्न ।

भर्खरै मात्र सार्वजनिक भएको गित अन्त नभनेमा बिक्रम परीयार र गरिमा कार्कीको स्वरमा रहेको गित बजारमा पठाएका छ्न अन्त नभने नामक गितमा लोकप्रिय सर्जक नेत्र अर्यालको शब्द , र संगीत नन्दु परीयारको रहेको छ । बिक्रम परीयार युटुब च्यानलले बजार ब्यवस्थापन गरेको छ जसमा भिडियोको निर्देशकको भुमिका काजीश श्रेष्ठले निर्वाह गरेका छन् भने चर्चित एंवम लोकप्रिय मोडल सागर लम्साल बले र गीता ढुङ्गनाको अभिनय रहेको छ ।

घर परिवार र अग्रजकलाकारको विशेष सहयोगका कारण यो क्षेत्रमा अगाडि बढन सहज भएको उनि बताउछन । सानै देखी गित संगीतमा रुचि राख्ने बिक्रम राष्ट्रिय स्तरका गायकको सुचिमै पर्छन प्रतिभाका धनि गायक विक्रम आगामी दिनहरुमा मौलिक लोक संगीतलाइ सधै निरन्तरता दिने पनि उनि बताउँछन ।

भिडियोका लागि यो लिंकमा क्लिक गर्नुहोस् ।