शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

बिद्यार्थी जिबनमा राजनीतिक चेतना

.


बिद्यार्थीमा अवश्य पनि राजनीति चेतना अावश्यक हुन्छ । तर, पुर्णकालीन कार्यकर्ताकै रुपमा शिक्षण संस्थामा राजनीति गर्ने , पठनपाठनमा अवराेध गर्ने र पढ्न चाहने विद्यार्थीलाई पढ्ने अवसरबाट वन्चित गर्ने काम भने हुनुहुदैन। अस्वस्थ प्रतिस्पर्धा र अराजक गतिविधिले कसैको हित गर्दैन, बिद्यार्थीले याे कुरा बुझ्नै पर्छ।
– शिशिर अधिकारी