शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

पछिल्लो समय बालबालिकामा मोबाईल प्रतिको मोह बढ्दै

पछिल्लो समय बालाबालिकामा मोबाइल प्रतीको मोह बढ्दै गएको छ ।  बजारमा बिभिन्न किसिमका एप, मोबाइल ग्यम, टिकटक, युटुब लगायतकाका मनोरञ्जान्तमक कुराहरु भित्रियसंगै बालबालीकामा मोबाइल प्रतीको क्रेज बढ्दै गएको छ  ।  घरमा अभिभावक स्वयम् मोबाइलमा व्यस्त हुने र बालबालिकालाई पनि मोबाइल खेल्न दिने परिपाटी हाबी हुदै जादा अभिभावकहरूको लागि पनि बालबालिका भुलाउने गतिलो माध्यम मोबाइलफोन बनेको छ । बालबालिकाहरुमा मोबाइलफोनको प्रयोग नसा जस्तै नै भइसकेकाले बालबालीकाहरुको सृनजात्मक कला समेत नास हुदै गएको छ ।