शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

नेपाल विद्यार्थी संघ रूपन्देहीको समिति गठन, सभापतिमा शम्सेर खड्का सर्वसमत चयन

बुटवल । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रूपन्देहीमा समिति गठन भएको छ । जसको सभापतिमा शम्सेर खड्का सर्वसमत रूपमा चयन भएका छन ।

समितिको सदस्यहरूमा मनिस फाल, विष्णु खनाल, कृष्ण खनाल, कमल पराजुली, सरोज भुसाल,दीपक अर्याल, सागर अधिकारी, ऋषि पन्थी, सिमन कँडेल, रोहित रेग्मी, सुभास काफ्ले, सन्दीप सारु, रामापति यादव, सन्दीप यादव, अनिल परियार, सम्झना पंगेनी, प्रेमराज परियार, सागर घिमिरे, सुमन गुरुङ, सौरभ श्रस्ठ, राजन थापा, विधान खाती, निरज श्रेष्ठलगायत सदस्य रहेका छन् ।