शिब खनाल/ कपिलवस्तु ।
अनिल पौडेलको ‘तिमी बिना हाँसेर हिड्न’ गीत सार्वजनिक भएको छ ।
लोकप्रिय गायक विक्रम परियार र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको गीतमा डा.शिव सुवेदीले शब्द संगीत गरेका छन् । गीतमा स्वमं पौडेल र चर्चित मोडल जुना गुरुङले अभिनय गरेका छन् ।
निसीखोला क्षेत्रमा गरिएको गीतको भिडियो शिव सुवेदी नामक युट्युव च्यानल मार्फत बजारमा आएको छ । गीतको भिडियो निर्देशक विनोद भण्डारीले गरेका छन ।
भिडियो हेर्नुहोस् :