शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

टिकटकमा ३ मिनेटसम्मको भिडियो राख्न सकिने

काठमाडौं । सर्वाधिक रुचाइएको भिडियो शेयरिङ एप टिकटकमा तीन मिनेटसम्मको भिडियो बनाउने सकिने फिचर आउने आएको छ । समाचारमा उल्लेख भएअनुसार टिकटक प्रयोगकताएहरुले तीन मिनेटको भिडियो बनाउने सक्ने गरी फिचार ल्याउने तयारी भएको हो ।

अहिलेसम्म एक मिनेटको मात्रै भिडियो राख्न मिल्ने टिकटमा अब तीन मिनेटका भिडियो बनाएर राख्न मिल्ने छ । यसमा फिल्म ट्रेलर र गीतहरु पनि राख्न सकिने छ ।