शनिबार, साउन १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

अनिल पौडेलको मन परेकी सैं ट्रेन्डिङ्गमा

शिब खनाल, कपिलवस्तु ।
मन परेकी सैं छोटो समयमै युटुबमा कब्जा जमाउन सफल भएको छ । उक्त गितमा गायक खेम सेन्चुरी र सुनिता बुढाको आवाज दिएका छन भने संगीत नन्दु परियार भरेका छन र शब्द नेत्र अर्यालले लेखेका छन ।

बिनोद भण्डारीको निर्देशक रहेको उक्त गीतमा अनिल पौडेल र नारायणी खत्रीको अभिनय नृत्य देख्न सकिन्छ । उक्त गीत छोटो समयमै दर्शक श्रोताको मनमा बस्न सफल रहेको कुरा निर्माण पक्ष बताउँछन ।

भिडियो हेर्नुहोस् :