समाचार
भक्तिराम घिमिरे, कपिलवस्तु । बुद्धभूमि नगरपालिकाले कृषिमा सिंचाई सुविधा सहज बनाउन ३२ जना कृषकलाई २ हर्सपावर क्षमताका सिंचाई मोटर वितरण गरेको कृषि शाखा प्रमुख देवीराम बेल्बासले जानकारी दिनुभयो। नगरपालिकाको ७० प्रतिशत अनुदान र कृषकको ३०...
पुरा पढ्नुहोसबुद्धभूमि, कपिलवस्तु । शिक्षा क्षेत्रमा प्रविधिको उपयोग बढाउँदै बुद्धभूमि नगरपालिकाले विद्यालय प्रशासनमा पारदर्शिता र शिक्षण सिकाइमा प्रभावकारिता ल्याउने उद्देश्यले स्थानीय विद्यालयहरूलाई ई–हाजिरी प्रणाली र स्मार्ट टिभी हस्तान्तरण गरेको छ। नगरपालिकाले ५३ वटा विद्यालयमा ई–हाजिरी प्रणाली...
पुरा पढ्नुहोसकपिलवस्तु – रोट्याक्ट क्लब अफ कपिलवस्तुले नयाँ कार्यकाल २०२५–२०२६ का लागि प्रकाश चौधरीलाई अध्यक्षमा चयन गरेको छ। करिब एक दशकदेखि चन्द्रौटालाई आफ्नो मुख्य बसोबासको थलो बनाएका चौधरी आज सफल युवा व्यवसायीका रुपमा चिनिन्छन्। कपिलवस्तुको...
पुरा पढ्नुहोसभक्तिराम घिमिरे, अर्घाखाँची महिलाको उद्यमशीलता विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले छत्रदेव गाउँपालिका वडा नं. ४ स्थित सभाहलमा सञ्चालन गरिएको पाँच दिने “व्यवसायिक तरकारी खेती तालिम तथा टेवा पूँजी, बीउ पूँजी अनुदान कार्यक्रम” सफलतापूर्वक सम्पन्न...
पुरा पढ्नुहोसभक्तिराम घिमिरे तुलसीपुर, दाङ – जेठ २३ देखि २५ गतेसम्म तुलसीपुरमा सम्पन्न १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कपिलवस्तुले उसु खेलतर्फबाट प्रदेशस्तरको प्रथम स्थान हासिल गर्दै गौरवमय सफलता प्राप्त गरेको छ। कपिलवस्तु जिल्लाका खेलाडीहरू विगत लामो...
पुरा पढ्नुहोसभक्तिराम घिमिरे, अर्घाखाँची छत्रदेव गाउँपालिका तथा प्रकृति चन्द्रमा प्रतिष्ठानको संयुक्त आयोजनामा नवगठित छत्रदेव गाउँपालिका स्तरीय महिला अधिकार, लघु उद्यम तथा आयआर्जन सञ्जाल औपचारिक रूपमा गठन गरिएको छ। छत्रदेव गाउँपालिका वडा नम्बर ४ स्थित गाउँपालिका कार्यालयको...
पुरा पढ्नुहोसभक्तिराम घिमिरे, कपिलवस्तु। “लोकतान्त्रिक शासनको सुदृढीकरण एवं सुशासन प्रवद्र्धनमार्फत सामाजिक सद्भाव, दीगो शान्ति र विकासको प्रवद्र्धन” भन्ने मूल नाराका साथ बुद्धभूमि नगरपालिकाका विभिन्न वडामा नागरिक शान्ति सेवा कार्यक्रमअन्तर्गत १० वटा सरकार–नागरिक संवाद कार्यक्रम सफलतापूर्वक सम्पन्न...
पुरा पढ्नुहोसकाठमाण्डौ – सप्तकोशी नदीमा बेपत्ता सशस्त्रका दुई जवानमध्ये एकजनाको शव फेला परेको छ । हरदेव राजवंशीको शव घटनास्थलबाट झन्डै तीन किलोमिटर दक्षिणमा फेला परेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । बेपत्ता अर्का...
पुरा पढ्नुहोसकाठमाण्डौ – नवलपरासीको सुनवलमा युवकले दुई जनाको हत्या गरेका छन् । सुनवल नगरपालिका–२ अवरहियाका २७ वर्षीय खेमराज थारूले बुवा ५० वर्षीय जयराम थारूको कोदालो प्रहार गरी हत्या गरेका हुन् । घटनालगत्तै सोधिखोजी गर्न पुगेका छिमेकी...
पुरा पढ्नुहोस