आर्थिक समाचार

अब राज्यका सबै निकायमा शुद्धिकरण अभियान थालिन्छ : अर्थमन्त्री पुन

काठमाडौँ अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताएका छन्। शनिवार काठमाडौँमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन कायम गर्नका...

पुरा पढ्नुहोस
२० हजार दर्शकले अवलोकन गरेको तेस्रो शितगंगा महोत्सवमा २ करोडको कारोबार

अर्घाखाँची / विक्रम आचार्य । जिल्लाको शितगंगामा कृषि, पर्यटन, उद्योग-व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मा निर्भरताको मुल आधार भन्ने मुल नाराका साथ माघ १२ देखि सुरु भएको महोत्सव १४ दिनको हिजो बिहिवार समापन भएको छ...

पुरा पढ्नुहोस
आधारभूत बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारण सभा सम्पन्न

हेमन्त थारू/कपिलवस्तु । बुद्धभूमि नगरपालिका-३ रनगाई स्थित श्री आधारभूत बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा आज शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष असराम थारूको अध्यक्षतामा आयोजित सभामा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव...

पुरा पढ्नुहोस
कर शिक्षा, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

कपिलवस्तु । व्यवसायीहरु निरास हतास, पलायन एबम बिस्तापित भैरहेको बर्तमान अबस्थामा मा ब्याबसायिक स्थाइत्व कायम गर्न ब्याबसायिलाइ प्रेरणा, हौसला प्रदान गरि आत्मबल वृद्धि गराउनु आबस्यक रहेको उद्योग ब्यापार संघ, कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल...

पुरा पढ्नुहोस
चाडपर्वका बेला बुद्धभूमिका पसल मंगलबार बन्द नरहने

रातोप्रेस/ बुद्धभूमि । हरितालिका, विजया दशमी लगाएतका पर्वहरू नजिकिँदै गर्दा कपिलवस्तुको बुद्धभूमि नगरपालिका अन्तर्गतका पसल तथा बजारमा बिस्तारै चहलपहल बढ्न थालेको छ । चाडपर्वमा लामो समय सम्म देश तथा प्रदेशमा रहेका नेपालीहरु चडपर्व मनाउन आफनो घर...

पुरा पढ्नुहोस
कपिलवस्तुको गोरूसिङ्गेमा सिद्धार्थ गार्मेन्ट उद्योग सञ्चालन

कपिलवस्तु/ रातोप्रेस । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । बाहिरबाट आयातित रेडिमेड कपडा प्रतिस्थापन गर्ने र स्थानीय रोजगारी तथा सिप विकास जोड्ने गरी ८० लाख लगानीमा ‘सिद्धार्थ इन्टर प्राइजेज एण्ड...

पुरा पढ्नुहोस
शितगंगा दोश्रो महोत्सवमा ३० हजार बढी दर्शकद्वारा अवलोकन, ४ करोड ५० लाखको कारोबार

अर्घाखाँची/ विक्रम आचार्य । अर्घाखाँची जिल्लाको शितगंगामा कृषि, पर्यटन, उद्योग –व्यापार र रोजगार,आर्थिक समृद्ध आत्मा निर्भरताको मुल आधार भन्ने मुल नाराका साथ चैत्र २९ देखि सुरु भएको महोत्सव १३ दिनको दिन मङ्‌गलवार समापन भएको छ...

पुरा पढ्नुहोस
अर्घाखाँचीकाे सानदहमा दाेस्राे शितगंगा कृषि पर्यटन तथा औधोगिक महाेत्सव हुने

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ४ सानदहमा दाेस्राे शितगंगा कृषि पर्यटन तथा औधोगिक महाेत्सव संचालन हुने भएकाे छ । कृषिजन्य उत्पादनलाई प्राथमिकता दिँदै महाेत्सव संचालन गरिएकाे उद्याेग बाणिज्य संघ शितगंगाका अध्यक्ष चिन्ताराज...

पुरा पढ्नुहोस
निम्न स्तर र लालपुर्जा बिहिनहरुकाे पनि सारथी लघुवित्त

रुपन्देही । विश्व मौद्रिक सप्ताह २०२३ अन्तरगत सन्चालन भएको वित्तीय साक्षरता तथा गाेष्ठी कार्यक्रम मिति २०७९ चैत १० गते शुक्रबार रुपन्देही जिल्लाकाे देवदह नगरपालिका शङ्खरपुर स्थानमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा बैंक तथा वित्तीय सस्था...

पुरा पढ्नुहोस
जलुके कृषि महिला सहकारीको छैठौँं वार्षिक साधारण सभा सम्पन्न (फोटो फिचरसहित)

रातो प्रेस संवाददाता/ अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका-८ स्थित जलुके कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाले एक औपचारीक कार्यकमको आयोजना गरी गएको शनिवार...

पुरा पढ्नुहोस