अन्तरास्ट्रिय समाचार

इजरायल–गाजा युद्धको ९ महिना पूरा, झन्डै ४० हजार जनाको ज्यान गयाे

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गएको वर्षको अक्टोबर ८ तारिखमा गरेको आक्रमणको ९ महिना पूरा भएको छ । युद्धमा प्यालेस्टिनी भूमि गाजामा ३८ हजार १ सय जनाभन्दा धेरैको ज्यान गएको छ भने हजारौँ घाइते...

पुरा पढ्नुहोस
रुसलाई तत्काल सजाय दिइयोस् : जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई सजाय दिन राष्ट्र संघसँग अनुरोध गरेका छन् । ‘युक्रेनविरुद्ध अपराध गरिएको छ र हामी न्यायको माग गर्दछौं’, जेलेन्स्कीले भने । रुसले विश्व निकायको सिद्धान्तहरू उल्लंघन गरेको उनले आरोप लगाए...

पुरा पढ्नुहोस
साउदीमा अप्ठेरोमा परेकालाई दूतावासले एक्जिट भिसा प्रोसेसिङ गर्ने

रियाद । साउदीबाट विभिन्न कारणले नेपाल फर्किन नपाएकाहरूका लागि रियादस्थित नेपाली दूतावासले एक्जिट भिसा प्रोसेसिङ गर्ने भएको छ । कम्पनीले अकामा नबनाइदिएको वा अकामा नवीकरण नगरिदिएको वा हुरूब लगाइदिएको कारणले नेपाल फर्किन नपाएकाहरूको एक्जिट...

पुरा पढ्नुहोस
२६ हजार रुसी सेना मारिएको युक्रेनको दाबी

किभ । युक्रेनले २४ फेब्रुअरीबाट रुसले आक्रमण शुरु गरेयता २६ हजार बढी रुसी सैनिक मारिएको दाबी गरेको छ । युक्रेनका सेना प्रमुखले मंगलबार यस्तो जानकारी दिएका हुन् । युक्रेनी सेनाका अनुसार २६ हजार रुसी सैनिक मारिनुका...

पुरा पढ्नुहोस
युक्रेनी सहर खार्किभमा शृंखलाबद्ध मिसाइल प्रहार, ५ जनाको मृत्यु

किभ । रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा गरेको शृंखलाबद्ध हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । रुसी मिसाइल हमलामा अन्य १३ जना घाइते भएका छन् । खार्किभ क्षेत्रको स्वास्थ्य विभागका प्रमुख माकस्याम...

पुरा पढ्नुहोस
भारतले लगायो थप ५४ चिनियाँ एपमाथि प्रतिबन्ध

नयाँदिल्ली । भारतले सुरक्षाको कारण देखाउँदै ५४ चिनियाँ एपमागि प्रतिबन्ध लगाएको छ । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतले मुलुकको राष्ट्रिय सुरक्षाको लागि जोखिमपूणर् रहेको भन्दै उक्त एपमाथि प्रतिबन्ध लगाउने निणर्य गरेको हो । यसअघि पनि...

पुरा पढ्नुहोस
घट्न थाल्याे भारतमा काेराेना सङ्क्रमण

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी आउन थालेको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घट्दै गइरहेको देखिएको हो । मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा...

पुरा पढ्नुहोस
भारतमा थपिए दुई लाख ३८ हजार नयाँ सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ३८ हजार १८ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । सोमबार...

पुरा पढ्नुहोस
एकै दिन भारतमा थप २ लाख ६९ जना कोरोना संक्रमित

नयाँदिल्ली । भारतमा शनिबार २ लाख ६९ हजार ४९ नयाँ संक्रमित भेटिएका छन् । १ लाख २२ हजार ३११ जना निको भएका छन् जबकी ३०९ जनाको मृत्यु भएको छ । यसैगरी सक्रिय संक्रमित अर्थात् उपचार...

पुरा पढ्नुहोस
भारतमा कोरोना तीव्र फैलिँदै, एकै दिन १ लाख ५९ हजारमा संक्रमण पुष्टि

एजेन्सी । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड...

पुरा पढ्नुहोस