अन्तरास्ट्रिय समाचार

अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिक फिर्ता लैजान थाल्यो

एजेन्सी । अमेरिकाले अफगानिस्तानमा रहेको आफ्ना नागरिक फिर्ता लान थालेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा फसेका अमेरिकी कर्मचारी तथा अन्य नागरिकलाई फिर्ता लैजानका लागि थप सैनिक फौज पठाएका हुन् । शनिबार बाइडेनले जारी गरेको...

पुरा पढ्नुहोस
राष्ट्रपति गानीले देश छाडेपछि तालिवानद्वारा राष्ट्रपति भवन कब्जा

एजेन्सी । राष्ट्रपति अशरफ गानीले देश छाडेपछि तालिवान विद्रोहीले काबुलस्थित राष्ट्रपति भवन कब्जा गरेका छन् । रोएटर्सलाई उदृत गर्दै बीबीसीले तालिवान विद्रोहीबाट राष्ट्रपति भवन कब्जा भएको जनाएको छ । यद्यपि यसबारे आधिकारिक पुष्टि हुन नसकेको समाचारमा...

पुरा पढ्नुहोस
ला–लिगामा रियलको विजयी सुरुवात

जेन्सी-कार्लोस एन्चलोटीले रियल म्याड्रिडको प्रशिक्षकका रुपमा आफ्नो दोस्रो कार्यकाल उत्कृष्ट तवरले सुरु गरेका छन् । रियलले शनिबार राती अलाभ्सलाई ४–१ ले हराउँदै लिगमा विजयी सुरुवात गरेको हो । खेलको ४८ औं मिनेटमा करिम बेन्जेमाले गोल...

पुरा पढ्नुहोस
अफगानिस्तान युद्धमा तीन दिनभित्र २७ बालबालिकाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा तीन दिनमा २७ बालबालिका मारिएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार तालिबान र सरकारी फौजबीच सङ्घर्ष जारी रहेकासमयमा तीन दिनमा २७ बालबालिका मारिएको हो । युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धि भएको प्रति आफू...

पुरा पढ्नुहोस
बंगलादेशमा हिन्दूहरूको घर र मन्दिरमा तोडफोड

एजेन्सी – पाकिस्तानमा रहेको एक मन्दिरमा उग्रवादीहरूले आक्रमण गरेलगत्तै बंगलादेशमा पनि चार मन्दिरमा तोडफोड गरिएको घटना सार्वजनिक भएको छ ।५० भन्दा बढी हिन्दूहरूको घरमा आक्रमण पनि गरिएको छ । खुलना जिल्लामा शनिवार भएको यस घटनामा...

पुरा पढ्नुहोस
दक्षिण कोरियामा कोभिड संक्रमण बढ्दै

एजेन्सी । दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ । त्यहाँका अधिकारीहरुले शनिबार पनि यहाँ चौथो दिन कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ...

पुरा पढ्नुहोस
पेरुमा बस दुर्घटना: २७ को मृत्यु, दर्जनौँ घाइते

लिमा : पेरुको अयाकुचो क्षेत्रमा यात्रुवाहक एक बस दुर्घटना हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको छ । अरु दर्जनौँ यात्रु घाइते छन् । उक्त बस स्थानीय समय अनुसार बिहान ३ बजे अयाकुचोबाट अरेक्वीतर्फ जाँदै थियो...

पुरा पढ्नुहोस
fb
फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ । फेसबुकमा अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको...

पुरा पढ्नुहोस
banana
उत्तर कोरियामा एक किलो केराको मूल्य ४५ डलर

एजेन्सी । उत्तर कोरियामा एक किलो केराको मूल्य ४५ अमेरिकी डलर र स्याम्पु २ सय डलरसम्म पुगेको छ । दक्षिण कोरियाली संस्था एनकेन्युजका अुनसार सीमानाकाबाट दैनिक उपभोग्य सामग्रीहरु नभित्रिएपछि महंगी बढेको हो । केरा, स्याम्पुसँगै तेल,...

पुरा पढ्नुहोस
भारतमा एकैदिन कोरोनाबाट ४५ सयभन्दा बढीको मृत्यु

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको कारण ४ हजार ५२९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टाको अवधिमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितको...

पुरा पढ्नुहोस