राजनीति

बागमतीका मुख्यमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने निर्णय गरेका छन्। संघमा सत्ता समीकरणमा भएको परिवर्तन भएसँगै बागमती प्रदेशको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को आइतवार बसेको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा...

पुरा पढ्नुहोस
सांसदहरूको एउटै स्वर- अल्पमतका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ

काठमाडौं : प्रतिनिधि सभाका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बहुमत गुमिसकेकाले संसदले वर्तमान सरकारलाई हटाउनुपर्ने...

पुरा पढ्नुहोस
अब राज्यका सबै निकायमा शुद्धिकरण अभियान थालिन्छ : अर्थमन्त्री पुन

काठमाडौँ अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताएका छन्। शनिवार काठमाडौँमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन कायम गर्नका...

पुरा पढ्नुहोस
रास्वपामा स्वेच्छिक शुल्क तिरेर सदस्य बन्न पाइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा स्वेच्छिक शुल्क तिरेर सदस्यता लिन पाइने भएको छ। मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टी सचिवालयको बैठकले सदस्यताबारे यस्तो व्यवस्था गरेको हो । रास्वपाले यसअघि सदस्यता शुल्क एक हजार रुपैयाँ कायम...

पुरा पढ्नुहोस
रास्वपाको महाधिवेशन प्रक्रिया : आज सातै प्रदेशमा १-१ वडाबाट अधिवेशन सुरू हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारबाट महाधिवेशन प्रक्रिया सुरू गर्न लागेको छ। आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया थाल्न लागेको सचिवालय जनाएको छ । ‘मंसिर ११ देखि १३ गतेसम्म  महोत्तरीमा बसेको केन्द्रीय...

पुरा पढ्नुहोस
बुद्धभूमि क्याम्पसमा बाबुराम गिरी नेतृत्वको अनेरास्ववियु प्यानल विजयी

रातोप्रेस/बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ९ चौवन्नपुरमा रहेको बुद्धभूमि क्याम्पसमा अनेरास्ववीयुको पुरै प्यानल विजयी भएको छ । त्यस्तै समानुपातिकतर्फ पनि अनेरास्ववीयुले कब्जा जमाउन सफल भएको छ । स्ववियु सभापतिमा अनेरास्ववीयुका बाबुराम गिरी २१...

पुरा पढ्नुहोस
विद्यार्थी भन्छन्, “बुद्धभूमि क्याम्पसमा अनेरास्ववियुको प्यानललाई अवश्य जिताउछौँ”

कपिलवस्तु । चैत ५ गते देशैभरका आंगिक तथा सामुदायिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको समय तोकेको छ । जस अनुसार विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थीहरुको माझमा गई निर्वाचनको प्रचारप्रसारलाई तिब्रता दिएका छन् । सोहि...

पुरा पढ्नुहोस
बुद्धभूमि क्याम्पसमा अनेरास्ववियुबाट सभापतिमा बाबुराम गिरीको उम्मेदवारी

रातोप्रेस/बुद्धभूमि । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बुद्धभूमि बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट सभापतिमा बाबुराम गिरीको उम्मेदवारी परेको छ । अनेरास्ववियुको तर्फबाट...

पुरा पढ्नुहोस
नेपाल विद्यार्थी संघ रूपन्देहीको समिति गठन, सभापतिमा शम्सेर खड्का सर्वसमत चयन

बुटवल । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ रूपन्देहीमा समिति गठन भएको छ । जसको सभापतिमा शम्सेर खड्का सर्वसमत रूपमा चयन भएका छन । समितिको सदस्यहरूमा मनिस फाल, विष्णु खनाल, कृष्ण खनाल, कमल पराजुली,...

पुरा पढ्नुहोस
चार राजनीतिक दलको निर्वाचन बहिष्कार गर्ने घोषणा

काठमाडौं । विभिन्न चार वटा राजनीतिक दलले आसन्न्न निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । काठमाडौं बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन्...

पुरा पढ्नुहोस