समाज / सँस्कृति / रहनसहन

मगर एकता दिवस लाहापेमा विभिन्न कार्यक्रम गरी मनाइयो

रातोप्रेस डटकम/ अर्घाखाँची । ४२औँ राष्ट्रिय मगर एकता दिवस लाहापेमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । मगर समुदायको बाहुल्यता रहेको अर्घाखाँचीको शितगंगा-८ लाहापेमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर एकता दिवस मनाएको शितगंगा-८ को वडा सचिव...

पुरा पढ्नुहोस
बुद्धभूमिको गोरूसिङ्गेमा २ दिने माघि मेला हुने

हेमन्त थारू/कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिकामा २ दिने थारु जातीको नयाँ बर्ष तथा महान चाड माघीको उपलक्ष्यमा मेला लाग्ने भएको छ । बुद्धभूमि नगरस्तरीय माघि महोत्सव समारोह समितिको आयोजनामा थारू कल्याण कारीणी सभा बुद्धभूमिको समन्वयमा...

पुरा पढ्नुहोस
आज एकादशीमा शितगंगाको ऐतिहासिक शक्तिपीठ मन्दिर मगराकोटमा सँराय नाचसँगै फुलपाति विर्सजन हुने

विक्रम आचार्य/ शितगंगा । लोप हुन लागेको संस्कृतीको संरक्षण गर्ने उद्देश्यका साथ शितगंगाको ऐतिहासिक शक्तिपीठ मगराकोट माई भगवती मन्दिर कोटमा आज एकादशीका दिन सँराय नाच तथा फुलपाती विर्सजन कार्यक्रमका आयोजना हुने भएको छ । शितगंगा-७  मा...

पुरा पढ्नुहोस
भोली एकादशीमा अर्घाखाँचीको हर्रेमा सँराय नाचसँगै साँस्कृतिक कार्यक्रम हुने

रातोप्रेस डटकम/ सिद्धारा, अर्घाखाँची । लोप हुन लागेको संस्कृतीको संरक्षण गर्दै स्थानिय कला प्रतिभाको विकास गर्ने उद्देश्यका साथ अर्घाखाँचीको हर्रेमा भोली एकादशीका दिन सँराय नाच तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। शितगंगा नगरपालिका वडा नं....

पुरा पढ्नुहोस
दशैं शुरू : आज घटस्थापनाको दिन

काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादशैं आइतबारदेखि शुरू हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आइतबार बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरू हुनेछ । धेरैले बिहानको समयमा...

पुरा पढ्नुहोस
इमिलियामा तिज विशेष कार्यक्रम हुने

रातोप्रेस/ बुद्धभूमि । कपिलवस्तुको बुद्धभूमि-९ स्थित पुलचोक कृषि सहकारी संस्थाको आयोजनामा इमिलियामा तिज विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । विशेषगरी हिन्दु नारीहरुको महान पर्व हरितालिकाको अवसरमा सांस्कृतिक कार्यक्रम यहि भदौ २९ गते बिहान ११...

पुरा पढ्नुहोस
जनकविकेशरी लोक संस्कृति पुरस्कारद्वारा बरिष्ठ लोक गायकद्वय बोम बहादुर कार्की र शिवा आले सम्मानित

लोक गायक द्वय बमबहादुर कार्की र शिवा आले कार्कीलाई संयुक्त रूपमा ‘धर्मराज–सावित्री लोकगीत पुरस्कार’ प्रदान गरिएको छ । गायक–गायिका दम्पतीलाई सोमबार राजधानीमा आयोजित जनकविकेशरी धर्मराज थापाको जन्म शताब्दी शुभारम्भ समारोहमा उक्त पुरस्कार प्रदान गरिएको...

पुरा पढ्नुहोस
बुद्धभूमिको बैकुण्ठ धाममा “मकर नाहान मेला” लाग्दै

रातोप्रेस संवाददाता, कपिलवस्तु । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ मा रहेको बैकुण्ठ धाममा माघ ६ गतेदेखि मेला लाग्ने भएको छ । मकर नाहानको अवसरमा बैकुण्ठ धाम निर्माण समितिले मकर नाहान मेलाको आयोजना गर्न लागेको...

पुरा पढ्नुहोस
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत १ दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम शितगंगामा सम्पन्न

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको आयोजनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने कार्यक्रम अन्तरगत एक दिने अभिमुखिकरण तथा अन्तरकृया सम्पन्न भएको छ । सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्ध अभियान भन्ने मुल नारा सहित विभिन्न...

पुरा पढ्नुहोस
सिद्धाराको मथुरामा एकादशी मेला तथा साँस्कृतिक कार्यक्रम हुने

अर्घाखाँची (सिद्धारा)। शितगगां नगरपालिका वडा नं. ९ मथुरा डाडामा आयोजना हुने मथुरा एकादशी मेला एवम सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । एकता मगर समाजको आयोजनामा हुने उक्त कार्यक्रमको तयारी तिब्र रुपमा अगाडी बढेको...

पुरा पढ्नुहोस