खेलकुद

शितगंगा-९ मा दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न, प्रगतिशिल युवा क्लब प्रथम

अर्घाखाँची : माघे संक्रान्तिको अवसरमा पूर्व सन्ध्यामा आयोजित दोस्रो वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता शितगंगा-९ ठाडाखोलामा सम्पन्न भएको छ । पौष २८ देखि २९ गते २ दिनसम्म  संचालन भएको प्रतियोगिता शितगंगा-९ को आयोजना...

पुरा पढ्नुहोस
शितगंगा- ९ ठाडाखोलामा वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

अर्घाखाँचीको शितगंगा-९, ठाडाखोलामा दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । यही पौष २८ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको आयोजक शितगंगा नगरपालिका वडा नं. ९ को कार्यालयले जनाएको...

पुरा पढ्नुहोस
शितगंगामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

शितगंगा । अर्घाखाँचीको शितगंगा नगरपालिकाको छैठौँ अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । जस प्रतियोगितामा सरस्वती मावि सितापुर प्रथम भएको छ । पुस १९ गते शितगंगा नगरपालिकाको खेल मैदान शितगंगा...

पुरा पढ्नुहोस
शितगंगा नगरपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु

विक्रम आचार्य/ शितगंगा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा छैटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पालिकाको खेलमैदान शितगंगा-१२ रजियामा सुरु भएको छ । नगरप्रमुख छबिलाल पौडेलको अध्यक्षता विशिष्ट अतिथि नगर उप-प्रमुख गिता भाट, अतिथी प्रशासकिय अधिकृत अर्जुन शर्मा,...

पुरा पढ्नुहोस
अन्तर अर्घाखाँची वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधी आयोजकलाई

विक्रम आचार्य/ शितगंगा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ को आयोजनामा अन्तर अघाखाँची वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ । शितगंगा ६ को खेल मैदान देउरालीमा विहिवार जेष्ठ ११...

पुरा पढ्नुहोस
कपिलवस्तु उस्सुले जित्यो प्रदेश स्तरीय गोल्ड मेडल

भक्तिराम घिमिरे, कपिलवस्तु । पछिल्लो समय उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको कपिलवस्तु उस्सु क्वान ले प्रदेश स्तरीय १३औं रास्ट्रपति रनिङसिल्ड प्रतियोगिता मा गोल्ड मेडल हात पारेको छ । बैशाख १२ र १३ गते बुटलमा भएको खेलमा...

पुरा पढ्नुहोस
शितगंगामा दोस्रो मेयर उपमेयर कप खेलकुद प्रतियोगिता सम्पन्न

विक्रम आचार्य(रातोप्रेस) / ठाडा । अर्घाखाँचीको शितगंगा नगरपालिकाको आयोजनमा दोस्रो मेयर उपमेयर कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शितगंगा- १२ रजियामा आईतबार एक कार्यक्रमका बिच प्रतियोगिता समापन गरिएको छ । यही चैत्र ९ गते देखि...

पुरा पढ्नुहोस
दोस्रो शितगंगा मेयर/उपमेयर कपको व्यवस्थापन पक्ष निकै फितलो : आजको समापन कार्यक्रम भोलीका लागि सर्‍यो

भक्तिराम घिमिरे(रातोप्रेस)/अर्घाखाँची । यहि चैत ९ गतेदेखि शितगंगा नगरपालिकाको आयोजनामा सुरू भएको दोस्रो शितगंगा नगरस्तरीय मेयर/उपमेयर कप खेलकुद प्रतियोगिता फितलो व्यवस्थापनका कारण समापन कार्यक्रम स्थगित भएको छ । पूर्व घोषित गरिएको आज चैत ११ गतेको...

पुरा पढ्नुहोस
लाहापेमा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

रातोप्रेस/लाहापे । शितगंगा नगरपालिका वडा नं. ८ मा आयोजित वडा स्तरिय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनमा लाहापे माविको प्राङ्गणमा प्रतियोगिता भएको हो । “सम्पूर्ण युवा एक होऔं, खेलकुदको विकास गरौँ ”...

पुरा पढ्नुहोस
शितगंगा- ९ ठाडाखोलामा वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुँदै

रातोप्रेस/ सिद्धारा । अर्घाखाँचीको शितगंगा-९, ठाडाखोलामा प्रथम वडा अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । यही पौष २८ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको आयोजक शितगंगा नगरपालिका वडा नं. ९ को...

पुरा पढ्नुहोस