बिहिबार, भदौ २७, २०८१

Ratopress

Advertisment

SKIP THIS

राजनीति र साहित्यमा सक्रिय बन्दै युवा नेता बजगाई ।

रिता खनाल कपिलवस्तु
राष्ट्रिय प्रजातन्त्र पार्टी सुदुर पश्चिमका युवा नेता साहित्यकार तथा प्रजातान्त्रीक युवा संगठन कैलालीका वरिष्ठ उपाध्यक्ष बैकुण्ठ बजगाईकाे यतिबेला प्रशम्सा भैइरहेकाे छ । देशमै केही गर्नुप्रछ भन्ने याेजना बाेकेका बजगाई पछिल्लो समय विभिन्न संघ संस्थामा अावद्व हुदै उहाँ सामाजिक कार्यमा पनि सक्रिय रूपमा लागिरहनुभएकाे छ। बजगाई यतिबेला कलाकारिता क्षेत्र लगायत साहित्य तिर पनि निकै बेस्त देखिन्छन् । राजनीति क्षेत्रमा सक्रिय भएर काम गरिरहदाँ धेरै संघर्ष गर्नुपरेकाे उनी बताउछन् ।
पछिल्लो समय अनेरास्ववियु लगायत अन्याय अत्यचार विरुद्ध विरोध प्रदशन कार्यक्रममा अाफै नेतृत्व गर्दै सबै युवा युवतीलाई झकझकाउदै अघि बड्दै गरेका युवा नेता साहित्यकार कलाकार बजगाई सबैकाे प्रिय बनेका छन्। राष्ट्रियकाे गौरवका निम्ती सधैं अग्रसर भएर राष्ट्रियकाे झन्डा लहराउने उनको दाबी छ विधार्थी कार्यकालमा राजनीति क्षेत्रमा संघर्ष गर्दै यहाँ सम्म अाइपुग्दा अाफुले धेरै चुनौती खेप्नुपरेकाे उनको भनाइ छ। बदलिँदो समाज बदलिँदो देशको अवस्थालाई मध्यनजर गर्दै अाफ्नै प्रदेश सुदर पश्चिमलाई विकास गर्ने उनको याेजना छ।
सुदुर पश्चिम प्रदेशकै उत्कृष्ट नेता बनेर अाफुलाई स्थापित गर्ने उनी बताउछन् । देशमै राेजगारीकाे वातावरण सिर्जना गर्नका लागि अाफु कटिबद्धताका साथ लागि पर्ने र जनताका समस्यालाई अात्म साथ गर्दै स्थानिय सरकार केन्द्रीय सरकार प्रदेश सरकार लाई झकझकाउने उनले बताउछन् ।
जाेश जागर उत्साहले भरिएका हसिलाे अनुहार सिरमा ढाका टाेपी देश भक्तीकाे भाव बाेकेका बजगाईकाे यतिबेला चौतर्फी प्रशम्सा भैइरहेकाे छ। मिलनसार र सहयोगी भावनाका भएकाले सबैकाे मन मस्तिष्कमा बसेका छन् धार्मिक कार्यमा पनि उत्तिकै बेस्त देखिने बजगाई पढाइमा पनि निकै अब्बल छन् ब्याचलर गरिरहेका उनी संस्कृतकाे पनि यतिबेला काठमाडौंमा बसेर ज्ञान अार्जन गरिरहेका छन् ।
पछिल्लो समय अनेरास्ववियु लगायत अन्याय अत्यचार विरुद्ध विरोध प्रदशन कार्यक्रममा अाफै नेतृत्व गर्दै सबै युवा युवतीलाई झकझकाउदै अघि बड्दै गरेका युवा नेता साहित्यकार कलाकार बजगाई सबैकाे प्रिय बनेका छन्। राष्ट्रियकाे गौरवका निम्ती सधैं अग्रसर भएर राष्ट्रियकाे झन्डा लहराउने उनको दाबी छ विधार्थी कार्यकालमा राजनीति क्षेत्रमा संघर्ष गर्दै यहाँ सम्म अाइपुग्दा अाफुले धेरै चुनौती खेप्नुपरेकाे उनको भनाइ छ। बदलिँदो समाज बदलिँदो देशको अवस्थालाई मध्यनजर गर्दै अाफ्नै प्रदेश सुदर पश्चिमलाई विकास गर्ने उनको याेजना छ।
भाेलीका दिनमा अाफु जहाँ रहेता पनि राजनीति संगै हरेक क्षेत्रमा अाफुलाई स्थापित गर्ने युवा नेता बजगाईकाे प्रतिबद्वता छ।