कोरोना भाइरस

कोरोना पुष्टि corona update
मुलुकभर ३७५० जना नयाँ संक्रमित थपिए

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार १८२ जनाको परीक्षण गर्दा ३ हजार ७५० जनामा...

पुरा पढ्नुहोस
बुटवलमा कोरोना बाट तीन संक्रमितको मृत्यु

बुटवल : बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका तीन जना बिरामीको मृत्यु भएको छ। रामनगरस्थित बुटवल धागो कारखानामा रहेको अस्पतालमा उनीहरुको आइसियुमा उपचार भइरहेको थियो। अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ निवासी ७९ वर्षीया महिला,...

पुरा पढ्नुहोस
२४ घण्टामा थप ८९९ कोरोना संक्रमित

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका...

पुरा पढ्नुहोस
२४ घण्टामा थप २१ सय ११ जना डिस्चार्ज, १३ सय ४३ मा कोरोना संक्रमण, १३ मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ सय ४३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभरै थपिएका १३ सय ४३ सहित संक्रमितको संख्या २ लाख ३७ हजार ४८९...

पुरा पढ्नुहोस
सन्धिखर्क – १० का वडाअध्यक्ष र सचिवलाई कोरोना संक्रमण, वडा कार्यालय बन्द

सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका सन्धिखर्क नगरपालिका वार्ड नं १० का वडाअध्यक्ष, सचिवलाई कोरोना संक्रमण भएपछि वार्ड कार्यालय बन्द भएको छ । सन्धिखर्क नगरपालिका वार्ड नं १० का वडाअध्यक्ष लक्ष्मी नारायण चुदाली, सचिब धर्मराज...

पुरा पढ्नुहोस
२४ घण्टामा १४९० संक्रमित थपिए, १५६७ डिस्चार्ज, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ६७ जना डिस्चार्ज हुँदा ९ जनाको मृत्यु भएको छ । annapurna post योसँगै नेपालमा कुल संक्रमितको संख्या २...

पुरा पढ्नुहोस
२४ घण्टामा थप १३ सय ४ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ सय ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १३ सय ४ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२...

पुरा पढ्नुहोस
खुसिकाे खबर, अब २० मिनेटमै काेराेना टेस्ट

काठमाडौं । सरकारले सोमबारबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव...

पुरा पढ्नुहोस
२४ घण्टामा १२५५ संक्रमित थपिए : २५ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १२ सय ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ४ जना डिस्चार्ज हुँदा २५ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार अहिलेसम्म कुल संक्रमितको...

पुरा पढ्नुहोस
कोरोनाबाट दाजुभाइको मृत्यु

विराटनगर — मोरङको लेटाङमा कोरोना संक्रमणबाट चौबिस घण्टामा दाजुभाइको मृत्यु भएको छ । लेटाङ–२ का ७० वर्षीय गोपाल कोइरालाको बिहीबार बिहान नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसको २४ घण्टा नबित्दै उनका सहोदर भाइ...

पुरा पढ्नुहोस