समाचार

मंसिर १५ र १७ गते सार्वजनिक बिदा

जनकपुरधाम  । सबैभन्दा बढी सार्वजनिक बिदा दिएर चर्चामा आएको प्रदेश २ मा आगामी हप्ता पुनः दुई दिन सार्वजनिक बिदा हुने भएको छ । मंसिरमा विवाह पञ्चमीको अवसरमा एक दिन बिदा दिएको प्रदेश २ सरकारले यो...

पुरा पढ्नुहोस
पूर्व राजा ज्ञानेन्द्र शाहले प्रदेश पाँचका बिभिन्न मठमन्दिरमा दर्शन गर्दै

  कपिलवस्तु- पूर्व राजा ज्ञानेन्द्र शाहले प्रदेश पाँचका बिभिन्न जिल्लामा एक हप्ते लामो भ्रमण तय गर्नुभएको छ । पूर्व राजा शाहले यहि मंसिरको १५ गतेदेखि २२ गतेसम्म प्रदेश पाँचका जिल्लाहरु रुपन्देही नवलपरासी, कपिलबस्तु र पाल्पा जिल्लामा...

पुरा पढ्नुहोस
दोबाटो बोक्से मोटरबाटाको उद्‌घाटन

  गणेश बेल्बासे संगम, अर्घाखाँची ।शितगंगा नगरपालिकाको वडा नम्बर ११ दोबाटो देखि बोक्सेसम्म जोड्ने मोटरबाटोको नगरप्रमुख सूर्य प्रसाद अधिकारीले बुधबार एक कार्यक्रका बीच उद्घाटन गरेका छन् । उद्घाटन पश्चात बोल्दै नगर प्रमूख अधिकारीले विकास निर्माणका कार्यका...

पुरा पढ्नुहोस
अर्घाखाँची दुर्घटना अपडेट: मृत्यु हुने १९ जनाकै सनाखत (नामसहित)

काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६ नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको प्रहरीले जनाएको छ । मृतक १९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ सनाखत भएका ११ जनाको...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८४ प्रतिशत काम सकियो

१२ मंसिर,काठमाडौं :राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको अवस्थामा छ । अहिले यो विमानस्थलको ८४ दशमलव २५ प्रतिशत निर्माणको काम सकिएको छ । टर्मिनल भवन फिनिसिङ, प्राविधिक उपकरण जडानलगायतका बाँकी...

पुरा पढ्नुहोस
सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडकाे भूकम्प

काठमाण्डाै – बुधबार राति काठमाण्डाैलगायतका केही जिल्लामा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । बुधबार राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चाेककाे फुल्पिङकाेट केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचाैरले जनाएकाे छ...

पुरा पढ्नुहोस
अर्घाखाँची बस दुर्घटना ज्यान गुमाउनेको संख्या १७ पुग्यो

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानीमा दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराज मा करेन्ट लागेर एक जना को ज्यान गयो

मङ्सिर ११ गते कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका ६ पिपरिमा करेन्ट लागेर एक युवाको ज्यान गएको छ ।शिवराज नगरपालिका ६ स्थित पिपरी मा रहेको विजय श्री स्टिल प्राइभेट लिमिटेड मा कामगर्ने क्रममा सडवा निवासी वर्ष...

पुरा पढ्नुहोस
अर्घाखाँची बस दुर्घटना अपडेट : ८ जनाको मृत्यु, ११ जना घाइते

  बुटवल, ११ मंसिर । अर्घाखाँचीको नरपानीमा बस दुर्घटना भएको छ । सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरकाे बस नरपानिमा दुर्घटना भएको हो । दुर्घटनामा परि अहिलेसम्म ८ जनाको मृत्यु र ११ जना...

पुरा पढ्नुहोस
गृह मन्त्रालयमा २० सहसचिवको दरबन्दी थपिँदै

 काठमाडौं : गृह मन्त्रालयले २० जना सहसचिवको दरबन्दी थप्ने प्रक्रिया अघि बढाएको छ। उसै त संघीयताको मर्मविपरीत केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी राखिएको भन्दै प्रदेश, स्थानीय तह र प्रशासनविदहरले आलोचना गरिरहेका सन्दर्भमा सो प्रक्रिया अघि...

पुरा पढ्नुहोस