समाचार

रुघाखोकीले हुम्लाको एकै गाउँका ३६५ बिरामी, पाँच गम्भीर

काठमाडौं, -भारी हिमपातले अत्यधिक चिसो बढेपछि सिमकोट गाउँपालिका–८ स्याडाका ३ सय ६५ स्थानीय बिरामी परेका छन्।मौसमी रुघाखोकीले गाउँका अधिकांश बासिन्दा बिरामी परे पनि स्थानीय स्वास्थ्यचौकीमा औषधि नहुँदा उपचारमा समस्या भएको खबर आजको कान्तिपुर दैनिकमा...

पुरा पढ्नुहोस
बुहारी हत्याको आरोपमा जेठाजु पक्राउ

  ताप्लेजुङ । ताप्लेजङको पाथिभरा याङओरक गाउँपालिका–२ थ्येचम्बुमा  शुक्रवार साँझ ४३ वर्षीय जेठाजु पूर्णकुमार लिम्बूले ३५ वर्षीया बुहारी शुकमायको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पूर्णकुमारलाई पक्राउ गरेको छ । पूर्णकुमारले घर नजिकैको बाटो...

पुरा पढ्नुहोस
आलमलाई साधारण तारेखमा छाड्‍न उच्च अदालतद्वारा अस्वीकार

  धनुषा -रौतहट राजपुर काण्डमा दोषि ठहर्याइएका निलम्बित सांसद महम्मद आफताब आलमको मुद्दामा उच्च अदालत विरगञ्जले रौतहट जिल्ला अदालतकै निर्णयलाई सदर गरेको छ। रौतहट जिल्ला अदालतले आलमलाई हिरासतमै राखी मुद्दा चलाउने निर्णय गरेको थियो। आलमलाई थुनामा...

पुरा पढ्नुहोस
कृष्णनगर नगरपालिकामा मन्त्रालयले थाल्यो छानबिन

  दीपक के.सी.कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर छानबिन थालेको छ। कृष्णनगर नगरपालिकामा शुक्रबारबाट स्थानिय तहको निर्वाचन पश्चात नगरपालिका बाट भएका काम कार्बाहीहरु अपारदर्शी भएको भन्ने उजुरीका आधारमा मन्त्रालयको टोलीले छानबिन सुरु गरेको हो। नगरपालिकामा अनियमितता भएको भन्ने...

पुरा पढ्नुहोस
विकास निर्माणमा जनताको उत्साहजनक सहभागिता हुनुपर्छ – कपिल आले

अर्घाखाँची । खयरभट्टीमा भएको एक कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका वडा नं. ११ का अध्यक्ष कपिल आलेले वडाको विकास निर्माणमा जनताको उत्साहजनक सभागिता हुनुपर्ने बताउनु भएको छ ।   विभिन्न योजनाका उपभोक्ता समितिद्वारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा...

पुरा पढ्नुहोस
कपिलवस्तुको तौलिहवामा सिसिटिभि जडान हुदै

कपिलवस्तु ,५ बष अर्घि जडान भएका सिसि क्यामेरा काम नलाग्ने भए पछि कपिलवस्तु नगरपालिलकाले तौलिहवा बजारमा नया सिसि कयामेरा जडानको तयारी सूरु गरेको छ । चेम्बर अफ कमर्सका जिल्ला अधयक्ष गापीकृयष्ण शर्मा, सामुदायिक प्रहरीका...

पुरा पढ्नुहोस
करदाता सेवा कार्यालय सन्धिखर्क र तौलिहवामा स्थापना हुने

  कपिलवस्तु । कर तिर्न भन्दै आफ्नो व्यबसाय नै बन्द गरि कृष्णनगर धाउनु पर्ने बाध्यतामा रहेका व्यवसायिलाई राहत मिल्ने भएको छ। उद्योगी व्यवसायीहरुको सेवालाई मध्यनजर गरी फागुन मसान्त भित्र अनिवार्य रुपमा लागु हुने गरी मन्त्रालयले...

पुरा पढ्नुहोस
मन्त्री माननिय र मेयर शिवगढीमा

  कपिलवस्तु ।प्रदेश न ५ का उद्योग वन वातावरण तथा पर्यटन मन्त्री लिला गिरी,अर्थ उद्योग पर्यटन समिति का सभापति माननीय दधिराम न्यौपाने, प्रदेश सभा सदस्य दिर्घनारायण पौडेल,अर्जुन कुमार केसी,शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी, शिवराज...

पुरा पढ्नुहोस
ललिता निवास प्रकरण : विजय गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले विशेष अदालतमा बुधबार अपरान्ह उक्त मुद्दा दर्ता गरेको हो।...

पुरा पढ्नुहोस
स्कुलमै मदिरा बिक्री

  म्याग्दी । विद्यालय ज्ञानको भण्डार, आचार निर्माणको मन्दिर । विद्यानलयमा विद्यार्थीलाई मदिरा, चुरोट र सुर्तीै खान हुन्न भनेर सिकाइन्छ । तर म्याग्दीमा एउटा विद्यालय परिसरमै मदिरा बिक्री भइरहेको छ । बेनी नगरपालिका ८ कालीपुलको बालमन्दिर...

पुरा पढ्नुहोस