समाचार

७७ जिल्ला लकडाउन

काठमाडौँ – सरकारले मंगलबार (आज) बिहान ६ बजेदेखि लागु हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । योसँगै नेपालका ७७...

पुरा पढ्नुहोस
घरबाट बाहिर निस्कन प्रतिबन्ध, निस्के एक महिना जेल

काठमाडौँ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड-१९ भाईरस नियन्त्रणका लागि सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । सिंहदरबार बसेको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म...

पुरा पढ्नुहोस
कोरोना भाइरसबाट सचेत रहन राष्ट्रिय सभा सदस्य घिमिरेको आग्रह

कपिलवस्तु  – राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुकी सह–इन्चार्ज विमला घिमिरेले विश्वव्यापी महामारीको रुप लिई फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सबैलाई यसबाट सचेत रहन आग्रह गर्नु भएको छ । उहाँले सोमवार प्रेस...

पुरा पढ्नुहोस
कोरोना भाइरस :विद्यार्थी संगठनद्वारा विभिन्न मागसहित प्रेस विज्ञप्ती जारी

घनश्याम भर कपिलवस्तु विश्वव्यापी रुपमा महामारीको रुप लिई फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सबैलाई चुनौती दिईरहेको अवस्थामा कपिलवस्तु जिल्लाका क्रियाशील स्वतन्त्र विद्यार्थी संगठनले संयुक्त रुपमा बैठक बसी नोवल कोरोना भाइरस रोकथामका लागि शनिवार प्रेस विज्ञप्ती...

पुरा पढ्नुहोस
accident
कृष्णनगरमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते

कृष्णनगर नगरापालिकाको १० झिंगहा नजिकै मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएको छन् । कृष्णनगरबाट उत्तरतर्फ आउँदै गरेको भारतीय यु.पी.५५ च् ३६८७ नम्बरको मोटरसाइलले कृष्णनगरमा ११ झिंगहा बस्ने १२ वर्षीय ईश्वरनाथ मौर्य घाइते भएको इलाका...

पुरा पढ्नुहोस
मङ्गलबारदेखि देश ‘लकडाउन’, मान्छे घरभित्रै बस्नुपर्ने, जहाज पनि नचल्ने

काठमाण्डौ – मङ्गलबारदेखि नेपाल लकडाउन हुने भएको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देश लकडाउन गर्ने निर्णय गरेको हो । मङ्गलबारदेखि सबै नागरिक घरभित्र बस्नुपर्नेछ । सुरक्षा...

पुरा पढ्नुहोस
कोरोनाबाट मृत्यु हुनेको संख्या नाघ्यो १५ हजार

काठमाडौं– कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १५ हजार ३ सय ८ पुगेको छ। सबैभन्दा बढी इटलीमा ५ हजार ४ सय ७६ जनाको मृत्यु भएको जोन होप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। इटालीपछि चीनमा सबैभन्दा...

पुरा पढ्नुहोस
विराटनगरमा मङ्गलबारदेखि अनिश्चितकालीन ‘लकडाउन’

विराटनगर । कोभिड–१९ को सङ्क्रमण एवं रोकथामका लागि विराटनगर महानगरपालिकाले मङ्गलबारदेखि अनिश्चितकालीन ‘लक डाउन’ गर्ने घोषणा गरेको छ । महानगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकपछि उद्योगी व्यवसायी तथा सरोकारवालासँग  छलफल पश्चात्  लक डाउन गर्ने निर्णय गरिएको महानगर...

पुरा पढ्नुहोस
डोटीमा अनिश्चितकालीन कर्फ्यु आदेश

डोटी – कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय डोटीले अर्को आदेश नभएसम्मका लागि जिल्लाभरि निषेधाज्ञा (कर्फ्यु) जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले हस्ताक्षर गर्नुभएको एक सूचनामा...

पुरा पढ्नुहोस
कोरोना भाइरसविरुद्ध सेनाको यस्तो छ पाँच तयारी

काठमाडौं : कोरोना भाइरस कोभिड-१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले तयारी तीब्र पारेको छ। सोमबार सेनाले एक विज्ञप्ति जारी गर्दै कोरोना रोकथाम तथा सम्भावित महामारीविरुद्ध न्यूनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु...

पुरा पढ्नुहोस