समाचार

कपिलवस्तुमा कर्फ्यू

कपिलवस्तु ।भारतीय सिमावर्ती कपिलवस्तुको स्थानीय प्रशारणले निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । सरकारले मंगलबार विहान ६ बजेदेखि गरेको ‘लकडाउन’लाई अटेरी गरेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी...

पुरा पढ्नुहोस
नेपाल-भारत सीमामा रहेका नेपाली नेपाल आउन पाउने

काठमाण्डौ -नेपाल–भारतको सीमामा आइपुगेका नेपाली नागरिक नेपाल आउन पाउने भएका छन् । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले पूर्वदेखि पश्चिमसम्मका नाकामा सयौं नेपाली अलपत्र परेकाले उनीहरुलाई नेपाल आउन दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता...

पुरा पढ्नुहोस
गाैरीफन्टा नाकामा तनाव, सीमामा रोकिएकाहरु प्रहरीलाई ढुंगा हान्दै नेपाल छिरे

काठमाडौं : लकडाउन चलिरहेका बेला सुदूरपश्‍चिमको प्रमुख नाका गौरीफान्टामा प्रहरी र सीमामा रोकिएका युवाबीच झडप भएको छ। सरकारले देशभरका सीमा सिल गरेपनि घर फर्किन चाहेका नेपाली सीमामा रोकिएपछि तनाव भएको हो। आवगमनमा रोक लगाएको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा५० मोटरसाइकल प्रहरी नियन्त्रणमा

कपिलवस्तु । मंगलबार विहान ६ बजेदेखि अर्को आदेश नआएसम्मका लागि घोषणा गरिएको लकडाउनको समयमा अनावश्यकरुपमा सवारी चलाएको भन्दै ५० मोटरसाइकल कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको कारण कपिलवस्तुका तौलिहवा, लबनी, पकडी, जितपुर, चन्द्रौटा, कृण्णनगर, बहादुरगञ्जलगायत...

पुरा पढ्नुहोस
चितवनको आइसोलेसनमा राखिएका यादवको मृत्युको कारण ‘कोरोना हैन ,अटो इम्युन डिजिज’

काठमाण्डौ – चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ ।  टेकु प्रयोगशाला श्रोतले दिएको जानकारी अनुसार वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको...

पुरा पढ्नुहोस
निषेधाज्ञा उलङघन गर्ने सात जना कृष्णनगर प्रहरीको नियन्त्रणमा

अजय मिश्र, कृष्णनगर । निषेधाज्ञा उलंघन गर्ने सात जना लाई इलाका प्रहरी कार्यालय कृष्णनगर ले नियंत्रण मा लिएको छ ।कृष्णनगर र कृष्णनगर मताहतका क्षेत्र बाट ७ जना लाई नियंत्रण मा लिइएको कुरा इलाका प्रहरी...

पुरा पढ्नुहोस
कोरोना भाईरसबाट बच्न बचाउन १४ नं. वडा अध्यक्ष न्यौपानेको वडाबासीमा अपिल

गणेश बेल्बासे संगम, अर्घाखाँची । विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाईरसलाई मध्यनजर गरी शितगंगा नगरपालिका वडा नं. १४ का अध्यक्ष दामोदर न्यौपानेले सूचना जारी गर्दै कोरोना भाईरस सम्बन्धमा सम्पूर्ण वडाबासीलाई सचेत रहन आग्रह...

पुरा पढ्नुहोस
दैनिक उपभोग्य सामाग्रि अभाव हुदैन :कपिलवस्तु उद्योग बाणिज्य संघ

कपिलवस्तु । नोवेल कोरोना भाइरस (कोभिड(१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उद्योग बाणिज्य संघ कपिलवस्तुका अध्यक्ष उमानाथ पौडेलको अध्यक्षतामा बाणगंगामा बसको वैठकले कोरोनाबाट जोगिनको लागि बिभिन्न निर्णय गरेको छ। कोरोना भाइसले मुलुक एक प्रकारले मिनी लक डाउनको...

पुरा पढ्नुहोस
पत्रकार चिन्ताले क्वारेन्टाइन बनाउन आफनो घर दिने

कपिलवस्तु विश्वभर महामारीको रुपमा फैलिदै गएको कोभिड १९ आर्थत कोरोना भाइरसबाट बच्नको लागि विभिन्न पहल भैरहदा कपिलवस्तुका एक पत्रकारले आफनो घरलाई क्वारेन्टाइन बनाउन दिने भएका छन । कपिलवस्तुमा विगत एक दशक देखी पत्रकारीता पेशामा क्रियाशिल राष्ट्रिय...

पुरा पढ्नुहोस
चीनले भन्यो, आफूलाई एक्लो नठान्‍नु, हामी साथमा छौँ

काठमाडौं । कोरोना भाइरसको संक्रमणले नेपाललाई समस्यामा पार्न लागिरहेको अवस्थामा चीनले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पुन: दोहोर्‍याएको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको बताएकी...

पुरा पढ्नुहोस