समाचार

सामान मात्रै आयात-निर्यात गर्ने गरी चिनियाँ नाका खोल्ने सरकारको निर्णय

सरकारले सामान मात्रै आयात निर्याता गर्ने गरी चिनतर्फका दुई खुलाउने निर्णय सरकारले गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबारको बैठकले माघ १५ चिनियाँ नाका खुला...

पुरा पढ्नुहोस
बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण

लण्डन : बेलायतका राजकुमार चार्ल्सलाई पनि कोभिड-१९ संक्रमण भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजकुमार चार्ल्सको स्वाब परीक्षणबाट कोभिड-१९ पोजेटिभ देखिएको हो।  क्लारेन्स हाउसले पनि ७१ वर्षीय राजकुमारलाई कोरोना भाइरस संक्रमण भएको जनाएको छ। अहिले...

पुरा पढ्नुहोस
एनसेलले ल्यायो विभिन्न अफर :रिचार्जमा ५० प्रतिशत बोनस र विविध सेवाहरु

काठमाण्डौ – एनसेलले एनसेल सापटी रकममा वृद्धि, निःशुल्क लेन्स ट्रान्सफर सेवा, रिचार्जमा ५० प्रतिशत बोनस र स्टे होम प्याक ल्याएको छ । ब्यालेन्स ट्रान्सफर सेवाअन्तर्गत प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र रहेका आफ्ना परिवारका सदस्यतथा साथीभाइलाई आफ्नो...

पुरा पढ्नुहोस
चैतसम्म सावाँ ब्याज छुट

कोरोना भाइरसबाट प्रभावित व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थालाई चैत मसान्तसम्म ऋणको साँवा तथा ब्याज दुवै बुझाउन नपर्ने भएको छ। अर्थमन्त्री युवराज खतिवडाको अध्यक्षतामा बुधबार बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले बैंक तथा वित्तीय...

पुरा पढ्नुहोस
सबै स्थानीय तहमा बैंकिङ सेवा खुल्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले लघुवित्तसहित सबै बैंक तथा वित्तीय संस्थालाई सम्भव भएसम्म सबै स्थानीय तहमा शाखा खोलेर न्यूनतम सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । खुला भएका शाखाको विवरण र सम्पर्क व्यक्तिको नम्बरसमेत आफ्नो...

पुरा पढ्नुहोस
नेपालमा कोरोना संक्रमितको संख्या तीन

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना...

पुरा पढ्नुहोस
शितगंगा -१४ ले तयार गर्‍यो अन्य देशबाट आउने नेपाली नागरिकको विवरण

गणेश बेल्बासे संगम, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १४ ले वडा भित्र अन्य देशहरुबाट आउने नेपाली नागरिकको विवरण संकलनको कार्य सम्पन्न गरेको छ ।   जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जिल्लाका सम्पूर्ण ६१ वटै वडाहरुलाई...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली :म घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस्

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्काे सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीटमा...

पुरा पढ्नुहोस
नेपाल इण्डो समाजिक मंचका अध्यक्ष अकरम पठान द्वारा कृष्णनगरमा मास्क वितरण

कपिलवस्तु,कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका मा पर्ने कृष्णनगर बजार खटिएका सुरक्षा निकाए लगायत अन्यमा मास्क र पन्जा वितरण गरिएको छ । नेपाल इण्डो समाजिक मंचका अध्यक्ष अकरम पठान को अगुवाई मा उक्त मास्क र...

पुरा पढ्नुहोस
कपिलवस्तुमा १० गोरु मृतसहित ट्रक प्रहरीको नियन्त्रणमा

राम प्रघट कोरी, कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिकाबाट १० गोरु मृतसहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । शिवराज नगरपालिकाको वडा नं. १ बनकसबासाबाट मृत गोरु ट्रकमा लोड भएको प्रहरीले नियन्त्रणमा लिएको हो । ना ४ ख २९८४ नम्बरको...

पुरा पढ्नुहोस