समाचार

जेष्ठ नागरिकलाई घर घरमै पुगेर वडाध्यक्षद्वारा सम्मान रकम वितरण

रातोप्रेस/ अर्घाखाँची । ८४ वर्ष पुरा भएका जेष्ठ नागरिकको सम्मानमा जिल्लाको शितगंगा नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत शितगंगा-११ का वडा अध्यक्ष नवराज भुसाल घरघरमै पुगि सम्मान रकम वितरण गर्नुभएको छ । भौगोलिक विकटताका कारण जेष्ठ नागरिकलाई...

पुरा पढ्नुहोस
मोरङका ३१ वर्षीय बिनोद क्यान्सर रोगबाट ग्रसित परिवार द्वारा सहयोगको याचना

मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ३१ बर्षीय बिनोद बिश्वकर्मालाई ठूलो आन्द्रामा क्यान्सर भएको छ । मोरङको बिराट मेडिकल कलेजमा चेकजाँचका क्रममा क्यान्सर भएको डाक्टरले आशंका गरेपछि भरतपुर रिफर गरिएको हो । भरतपुर क्यान्सर...

पुरा पढ्नुहोस
शितगंगा-७ काे वडा कार्यालय भवन निर्माण सम्पन्न, आजदेखि भवनबाटै सेवा सुचारू

अर्घाखाँची/ विक्रम आचार्य । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ७ काे वडा कार्यालय भवन निर्माण भएकाे छ । नगरपालिकाकाे ३१ लाख ९३ हजार रुपैया लगानीमा निर्माण भएकाे भवनकाे सोमवार नगर प्रमुख छविलाल पौडेलले एक कार्यक्रम...

पुरा पढ्नुहोस
मोर्मा-बडहरा सडक खण्ड बन्यो चुनाबी “मसला”: आश्वासन आयो बजेट आएन

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं २ बडहरा देखि मोर्मा जाने बाटो अझै पिच हुन सकेन । ०७४ सालको स्थानीय निर्वाचन निर्वाचन होस वा संसदिय सबै दलको एउटै चुनाबी मुद्दा  थियो “बडहरा-मोर्मा”...

पुरा पढ्नुहोस
म नगरबासीको सेवक हुँ : शिवराज नगर प्रमुख थापा

रातोप्रेस डटकम/कपिलवस्तु । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले सामाजिक संजालमार्फत आफू नगरबासीको सेवक भएको बताएका छन । नगर प्रमुख थापाले हिजो आफ्नो फेसबुक मार्फत स्टाटस लेख्दै सो कुरा बताएका हुन । नगर प्रमुख थापाले आफूलाई...

पुरा पढ्नुहोस
विद्यालय कर्मचारी परिषद कपिलवस्तुको पाँचौ अधिवेशन सम्पन्न

हेमन्त थारू (रातोप्रेस)/ कपिलवस्तु । नेपाल विद्यालय कर्मचारी परिषद कपिलवस्तुको पाँचौ अधिवेशन बुद्धभूमिमा सम्पन्न भएको छ । अधिवेशन राम अवतार थारूकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएकाे छ । परिषद्काे शनिबार बुद्धभूमि नगरपालिकाको बुड्ढीमा सम्पन्न अधिवेशनबाट...

पुरा पढ्नुहोस
दोश्रो शितगंगा औद्योगिक ब्यापार महोत्सव चैत्र २९ देखि बैसाक १० गते सम्म हुने

अर्घाखाँची अर्घाखाँची जिल्लाको शितगंगामा दोश्रो कृषि पर्यटन तथा औधोगिक ब्यापार महोत्सव २०७९ चैत्र २९ गते देखि २०८० वैसाक १० गते सम्म शितगंगा ४ को सानादहमा सञ्चालन गर्न लागिएको छ । भौगोलिक हिसाबले नेपालकै ठूलो नगरपालिका को...

पुरा पढ्नुहोस
सुर्य बहुउद्देशिय सहकारीको स्थापना दिवशमा रक्तदान कार्यक्रम

शिवखनाल/ रातोप्रेस । कपिलवस्तुको बुद्धभूमि – ४ बुड्ढी स्थित सूर्य बहुउद्देशिय सहकारी संस्था लिमिटेड ले आफ्नो स्थापना दिवशको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । २३ औं स्थापना दिवशको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको...

पुरा पढ्नुहोस
प्रगतिशिल सामुदायिक वनबाट सम्बर्द्धनमा आधारित वन व्यवस्थापन कार्यको शुभारम्भ

रातोप्रेस/शितगंगा । अर्घाखाँचीको शितगंगा-११ मा सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको शुभारम्भ गरिएको छ । प्रगतिशिल सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा भएको सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको शुभारम्भ अर्घाखाँची डिभिजन वन अधिकृत ईश्वरी प्रसाद पौडेल...

पुरा पढ्नुहोस