समाचार

अर्थमन्त्रीमा बिष्णु पौडेल नियुक्तः ईश्वर पोखरेलको जिम्मेवारी खोसियो

काठमाडौं : सरकारले अर्थ मन्त्रालयको जिममेवारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव समेत रहेका बिष्णु पौडेललाई नियुक्त गरेको छ । यस्तै रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी खोसिएको छ । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिईएको छ...

पुरा पढ्नुहोस
बाघले रुखलाई अँगालेको तस्वीरलाई पायो वर्षको वन्यजन्तु फोटो अवार्ड

एजेन्सी : बाघले रुखलाई अँगालो हालेको यो तस्वीर कसरी क्यामरामा कैद भयो ? यो कुनै व्यक्तिले प्रत्यक्ष खिचेका भने होइन । गुप्त तरिकाले राखिएको क्यामराबाट कैद भएको तस्वीर हो । सेरगेई गोरस्कोभले साइबेरियाको जङ्गलमा गुप्त...

पुरा पढ्नुहोस
निःशुल्क पीसीआरमा नयाँ मापदण्ड

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले आर्थिक रूपले विपन्न अशक्त, असहाय नागरिक, असहाय एकल महिला,...

पुरा पढ्नुहोस
sarbocha-adalat
कोरोना सगँ सम्वन्धि सबै सेवा निःशुल्क गर्न सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले कोरोना परीक्षण निःशुल्क गर्न सरकारलाई आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते गरेको फैसलाको मंगलबार सार्वजनिक पूर्णपाठमा कोरोना परीक्षण निःशुल्क गर्न आदेश दिएको...

पुरा पढ्नुहोस
शितगंगा ७ द्वारा किसानलाई गहुँको बिउ वितरण

माधव प्रसाद बेल्बासे/ शितगंगा । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ७ ले किसानलाई उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । वडाले मंगलबार उन्नत जातको गहुँको बीउ वितरण गरेको हो । सलह किराले बालीमा क्षती गराएको...

पुरा पढ्नुहोस
शितगंगा ६ को विपद व्यवस्थापन समितिको बैठक सम्पन्न, दशैं घरमै मनाउन आग्रह

विक्रम आचार्य, शितगंगा । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ६ मा वडा स्तरीय विपद व्यवस्थापन समितिको बैठक आज मंगलबार सम्पन्न भएको छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्व बडा...

पुरा पढ्नुहोस
आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने

काठमाडौं : अक्टोबर १३ तारिख आजको दिन पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने खगोलविद्ले बताएका छन् । नासाका अनुसार यो दुर्लभ खगोलीय घटना हो । जसमा मंगल, पृथ्वी र सूर्य ग्रह आपसमा सीधा...

पुरा पढ्नुहोस
सार्वजनिक गाडीका सबै सिटमा यात्रु चढाउन दिने सरकारको निर्णय

काठमाण्डाै : सरकारले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ...

पुरा पढ्नुहोस
दशैंतिहार सुरक्षा योजना सार्वजनिक, १० हजार प्रहरी परिचालन हुने

काठमाडौं : नेपालीहरुको महान् चाड नजिकिएसँगै महानगरीय प्रहरी कार्यालयले दशैंतिहार सुरक्षा योजना सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण थलिएको राजधानीको शान्ति स्ुरक्षालाई कायम राख्न सो कार्यालयले उक्त योजना सार्वजनिक गरेको हो । राजधानीको सुरक्षाका...

पुरा पढ्नुहोस
यो पटकको दशैंमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम

काठमाण्डौ : यो पटकको दशैंमा अग्रिम टिकट बुकिङ खुल्ने सम्भावना कम भएको यातायात व्यवस्था विभागले जनाएको छ । अहिले नै गाडी खाली चलिरहेकाले अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नदेखिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर...

पुरा पढ्नुहोस