समाचार
भक्तिराम घिमिरे । कपिलवस्तु जिल्लाको बुद्धधभूमि नगरपालिका वडा नम्बर १ पत्थरकोटमा कुलाले बगाउदा एक जना महिलाको मृत्यु भएएको छ । शितगंगा नगरपालिका वडा नं. ११ घर भएकी अन्दाजी ३५ बर्षिय जानकी रास्कोटिको आज दिउसो...
पुरा पढ्नुहोसविक्रम आचार्य/ अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नामा पुड्के सार्किले १ लाख बिमाङ्क रकम बराबर को बार्षिक रु. ७७३६ रकम बिमाशुल्क बुझाउने गरि बिमा गरेका थिए । उनले २ किस्ता मात्र...
पुरा पढ्नुहोसभक्तिराम घिमिरे, कपिलवस्तु । बुद्धभुमि नगरपालिकाको प्रवक्तामा तेज बहादुर बस्नेतलाई नियुक्त गरिएको छ । नगर कार्यपालिकाको बैठकले बुद्धभुमि नगरपालिका वडा नं १ का वडा अध्यक्ष बस्नेतलाई प्रवक्तामा चयन गरेको हो । स्पष्ट वक्ताका रुपमा छवि बनाएका...
पुरा पढ्नुहोसभक्तिराम घिमिरे, कपिलवस्तु । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले आजबाट कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका...
पुरा पढ्नुहोसबुद्धभूमि । बुद्धभूमि नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम पारित गरेको छ । आज भएको एघारौं नगरसभाबाट आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पारित गरेको हो । विनियोजित विधेक, आर्थिक विधेक, नगर दररेट...
पुरा पढ्नुहोसविक्रम आचार्य/ शितगंगा । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ६ काे आ .व. २०७९।८० का लागि वडा परिषद सम्पन्न भएको छ । परिषदबाट आगामी ०७९/८० मा भौतिक पूर्वाधार विकास अन्तरगत सडकको स्तरोन्नित, सिंचाई, खानेपानी जस्ता...
पुरा पढ्नुहोसअर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ११ को वडा परिषद हिजाे साेमबार खयरभट्टीमा सम्पन्न भएको छ । परिषदले आगामी ०७९/८० काे लागि सडक, कृषि तथा पशु, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विषयलाई प्राथामिकता राखिएको वडा अध्यक्ष...
पुरा पढ्नुहोसअर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ ले सार्वजनिक सुनुवाई तथा वडा परिषद सम्पन्न गरेको छ । हिजाे एक कार्यक्रमकाे अायाेजना गरी वडाले आर्थिक वर्ष २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । वडाले वडाबासीहरु...
पुरा पढ्नुहोसअर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ७ मा आ .व . २०७९।८० काे वडा परिषद सम्पन्न भएको छ । परिषदबाट आगामी ०७९/८० मा भौतिक पूर्वाधार विकास अन्तरगत सडकको स्तरोन्नित, सिंचाई, खानेपानी जस्ता विषयवस्तुलाई प्राथामिकतामा राखिएको...
पुरा पढ्नुहोसअर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ८ को सार्वजनिक सुनुवाई सहित वडा परिषद भेला रसम्पन्न भएको छ । वडा नम्बर ८ ले आज आईतबार सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आर्थिक वर्ष २०७८/७९ को सार्वजनिक गरेको छ । वडा...
पुरा पढ्नुहोस