शिक्षा

राजनीतिमा लागेका करिब ४ सय शिक्षकले राजीनामा दिए

सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउन आदेश दिएको थियो । यसैबीच...

पुरा पढ्नुहोस
निम्न माध्यमिक तहमा विज्ञापन खुल्यो

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहका लागि खुला प्रतियोगिताबाट शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले दुई हजार ५९८ पदका लागि विज्ञापन आह्वान गरेको हो । नेपाली विषयमा ४३७, अङ्ग्रेजीमा ६२४, गणित र...

पुरा पढ्नुहोस
कपिलवस्तु प्याब्सनको ११औं जिल्ला अधिवेशन गोरूसिङ्गेमा सम्पन्न

भक्ति राम घिमिरे, कपिलवस्तु । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन कपिलवस्तुको ११औ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै गोरुसिङेमा सम्पन्न भएको छ । सम्पन्न अधिवेशनमा सुन्दर पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिती अत्यधिक मतका साथ विजयी भएको छ। त्यस्तै...

पुरा पढ्नुहोस
अब निमावि र प्राविको विज्ञापन आह्वान हुदैं

एक साताभित्र निम्न माध्यमिक तह शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिने भएको छ । शिक्षक सेवा आयोगले यस पटकबाट परीक्षणका रुपमा अनलाइनमाध्यमबाट आवेदन लिन थालेको हो । आवेदकको सङ्ख्या एकै पटक ह्वात्तै बढेपछि सर्भर नै...

पुरा पढ्नुहोस
मावि शिक्षकको विज्ञापनमा यसरी दिन सकिन्छ दरखास्त

शिक्षक सेवा आयोगले माध्यमिक तहको खुला तर्फ १ हजार ५ सय ४७ दरवन्दीका लागि विज्ञापन गरेको छ । आयोगले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा  शिक्षकका लागि दरखास्त आह्वान...

पुरा पढ्नुहोस
शिक्षामन्त्री पौडेलका पाँच योजना, ति के के हुन ?

उच्च शिक्षा सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पाँच वटा योजना अघि सारेका छन् । मङ्गलबार ११ विश्वविद्यालयका उपकुलपतिसँगको छलफलमा उच्च शिक्षा सुधारका लागि शिक्षा मन्त्रालयले गर्नसक्ने ती योजना अघि सारिएका थिए...

पुरा पढ्नुहोस
शिक्षक आयोगद्वारा चैत्र १५ मा परीक्षा हुने गरी मावि तहको खुलातर्फ १५४४ दरवन्दीमा विज्ञापन

शिक्षक सेवा आयोगले माध्यमिक तहको खुला तर्फ १ हजार ५ सय ४४ दरवन्दीका लागि विज्ञापन गरेको छ । इच्छुक उम्मेद्वारले आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अविलम्व शुल्कमा...

पुरा पढ्नुहोस
पाकुँरी माध्यमिक विद्यालयमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

विक्रम आचार्य, शितगंगा । शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिध्दारा पाँकुरीमा अवस्थित श्री पाँकुरी माध्यमिक विद्यालयमा शुक्रबार एक कार्यक्रमकाे अायाेजना गरि विद्यालयले कक्षा ८,९ र १० कक्षाका विद्यार्थीका अभिभावकसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे...

पुरा पढ्नुहोस
इसिडि शिक्षक र विद्यालय कर्मचारीद्वारा वृद्धी तलब नपाएको भन्दै नगरपालिकामा तालाबन्दी

बालविकासमा कार्यरत शिक्षक (इसिडि शिक्षक) र कर्मचारीले वृद्धी तलब नपाएको भन्दै जाजरकोटको नलगाड नगरपालिकामा तालाबन्दी गरेका छन्। बालविकास कक्षामा कार्यरत शिक्षक र कर्मचारीले १५ हजार रुपैयाँ तलब पाउनु पर्ने माग गर्दै बुधबार तालबन्दी गरेका...

पुरा पढ्नुहोस
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको गुणस्तर बढाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव आह्वान गरेको छ । सार्वजनिक विद्यालयले भौतिक सुविधा विस्तारलगायत कार्यक्रममा सहभागी हुन स्थानीय तहमार्फत प्रस्ताव पेस गर्न पाउँछन् । शिक्षा...

पुरा पढ्नुहोस