शिक्षा

एकीकृत अखिल नेपाल शिक्षक संगठन शितगंगाद्वारा विभिन्न माग राख्दै नगरपालिकालाइ बुझायाे ज्ञापन पत्र

गणेश बेल्बासे संगम, शितगंगा । एकीकृत अखिल नेपाल शिक्षक संगठन शितगंगा नगर कार्य समितिले नगरपालिकालाई अाज बुधाबार ज्ञापन पत्र बुुझाएको छ । लुम्बिनी प्रदेश अन्तरगतका १२ जिल्लाका सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार...

पुरा पढ्नुहोस
शम्भु आविको शिक्षक अभिभावक संघ गठन, अध्यक्षमा बालम आले सर्वसम्मत निर्वाचित

रातो प्रेस डटकम, सिद्धारा । अर्घाखाँचीको शितगंगा–११ मा रहेको शम्भु आधारभूत विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ । भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा बालम न्युटन आलेको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको हो । विद्यालय व्यवस्थापन...

पुरा पढ्नुहोस
देशभरका विद्यालय चार दिन बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकले मंगलबारदेखि शुक्रबारसम्म सबै...

पुरा पढ्नुहोस
शितगंगा -११ मा दुई विद्यालय सहित एक स्वास्थ्य केन्द्रमा सोलार जडान

गणेश बेल्बासे संगम, अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ११ का दुइ विद्यालय सहित एक स्वास्थ्य केन्द्रमा एकै साथ निःशुल्क सोलार जडान गरिएको छ । वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको संस्थागत सौर्य उर्जा अनुदान कार्यक्रम अन्तरगत निःशुल्क...

पुरा पढ्नुहोस
एउटै कोठामा तिनवटा कक्षाको पढाइ एकैसाथ, मर्मतका लागि वडाबाट आश्वासन

भक्तिराम घिमिरे, सिद्धारा । अर्घाखाँचीको एक विद्यालयमा भवन अभावका कारण एउटै कोठामा तिनवटा कक्षा एकै समय संचालन हुँदै आएका छन । शितगंगा नगरपालिका वडा नं. ११ खयरभट्टीको शम्भु आधारभूत विद्यालयमा एउटै कोठाभित्र तिनवटा कक्षाका विद्यार्थीलाई...

पुरा पढ्नुहोस
भिडभाड नगरी विद्यालय सञ्चालन गर्न मन्त्रालयको आग्रह

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को सङ्क्रणको जोखिम बढ्ने सम्भावना भएकाले विद्यालयमा पठनपाठन गर्दा भीडभाड नगर्न तथा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको कडाइसाथ पालना गर्न आग्रह गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा...

पुरा पढ्नुहोस
बुद्ध आविमा लगाइएको ताला खुल्यो, रिक्त पदपुर्तिका लागि विज्ञापन गर्ने

रातो प्रेस संवाददाता, सिद्धारा । अर्घाखाँचीकाे शितगंगा नगरपालिका वडा नं. ११ लुंग्री स्थित बुद्ध आधारभूत विद्यालयमा लगाएको ताला आज खोलीएको छ । जनप्रतिनिधी र प्रशासन सहितकाे राेहबरमा विद्यालयकाे ताला खाेलीएकाे हाे । रिक्त रहेको शिक्षक दरबन्दीमा...

पुरा पढ्नुहोस
भुमिकास्थानकाे जन जागृती उच्च माविमा तालाबन्दी

सहयोगी बि.सी., अर्घाखाँची । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. १० मा रहेको जन जागृती उच्च माविमा तालाबन्दी गरिएको छ। स्थानीय अभिभावक हरुले चैत ८ गते बिहान प्राचार्यको कोठामा तालाबन्दी गरेको बुझिएको छ। एक पालिका एक नमूना...

पुरा पढ्नुहोस
शिवादह माध्यमिक विद्यालयमा बस्यो अभिभावक भेला

बिक्रम आचार्य, रातो प्रेस । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ६ स्थित शिवादह माध्यमिक विद्यालयमा आईतबार अभिभावक भेला बसेको छ । स्रोत व्यक्ति खडानन्द भुसालको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि वडा नं. ६ का अध्यक्ष रिषी...

पुरा पढ्नुहोस
शितगंगा ११ मा विद्यालय मर्मतका लागि प्रतिबद्धता जनाएका जनप्रतिनिधीले देखाएनन चासो

एमपी बेल्बासे, रातो प्रेस । विद्यालय भवन जिर्ण बन्दा शितगंगा ११ खयरभट्टी स्थित शम्भु आधारभूत विद्यालयको पठनपाठनमा समस्या परेको छ । कक्षाकाेठाकाे अभावमा दैनिक पठनपाठनमा समस्या परेकाे हाे । विद्यालयकाे अवस्थाकाे बारेमा जानकारी तथा अवलाेकनका लागि...

पुरा पढ्नुहोस