शिक्षा

दुई साताका लागि त्रिविका क्याम्पस बन्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आज सूचना जारी गरी...

पुरा पढ्नुहोस
एसईईको नतिजा मंगलबारभित्र

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल मंगलबारभित्र प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले भोली वा पर्सिभित्र परीक्षाफल प्रकाशित गर्नेगरी अन्तिम तयारी गरेको छ बोर्डका अधिकारीका अनुसार सबै बोर्ड सदस्यलाई...

पुरा पढ्नुहोस
एउटै विद्यालय लाहापे माविमा करिब ३९ वर्षसम्म पढाएका शिक्षक विदाई

रातोप्रेस डटकम, अर्घाखाँची । दुर्गम क्षेत्रबाट सुगम क्षेत्रका विद्यालयहरुमा अधिकांश शिक्षकहरु सरुवा हुने गरेका उदाहरणहरु हामी सुन्न र देख्न पाउँछौँ तर एउटै विद्यालयमा करिब ३९ वर्षसम्म अध्यापन गराएर सोही विद्यालयबाट अवकास हुने शिक्षकको संख्या भने...

पुरा पढ्नुहोस
कक्षा १२ को परीक्षा विधिबारे बोर्डले छलफल थाल्यो

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा कुन विधिबाट गराउने भन्नेबारे छलफल थालेको छ। वैशाखमा निर्धारित परीक्षा कोरोना महामारीका कारण स्थगित भएसँगै लाखौँ विद्यार्थी अन्योलमा परेपछि बोर्डले परीक्षा विधिबारे छलफल सुरु गरेको...

पुरा पढ्नुहोस
शैक्षिक संस्था अनिश्चितकालसम्मका लागि बन्द गर्ने सरकारको निर्णय

फाईल फोटो काठमाडौं । सरकारले शैक्षिक संस्था अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोना जोखिम रहेकोले अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने जनाइएको छ । सोमवारको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न मंगलवार...

पुरा पढ्नुहोस
शिक्षक विद्यार्थीको स्वास्थ्य सुरक्षाको सुनिश्चितता पछि मात्रै विद्यालय सञ्चालन गर्न माग

फाईल पिक्चर काठमाडौं । शिक्षक र विद्यार्थीको स्वास्थ्य सुरक्षाको सुनिश्चितता पछि मात्रै विद्यालय पुनर्सञ्चालन गर्न सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले सरकारसँग आग्रह गरेको छ । स्वास्थ्य सुरक्षाको पूर्वतयारी पछि मात्र विद्यालय पुन: सञ्चालन गर्नुपर्ने महासंघको...

पुरा पढ्नुहोस
एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा

काठमाण्डौ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । विद्यार्थीले प्राप्त गरेको विषयगत र प्रयोगात्मक अंक सिस्टममा चढाउने काम भइसकेको छ । विद्यार्थीले प्राप्त...

पुरा पढ्नुहोस
देश भरीका पालिकामा शिक्षकको दरबन्दी पुन: वितरण, आफ्नो पालिकाको जानी राख्नुहोस

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक दरबन्दी मिलान एवं पुनर्वितरणका लागि किटान गरिएको पालिकागत दरबन्दी विवरण सार्वजनिक गरेको छ । केन्द्रले एक सूचना निकाल्दै नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार पालिकागत दरबन्दी विवरण...

पुरा पढ्नुहोस
कक्षा ११ को परीक्षा हुन नसकेपछि फाराम भरेको पैसा फिर्ता गरिने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा फाराम भरेकाको पैसा फिर्ता गर्ने भएको छ। कोभिड १९ को संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि विद्यार्थीको पैसा सम्बन्धित व्यक्तिलाई नै फिर्ता गर्ने बोर्डले जानकारी...

पुरा पढ्नुहोस
एसईईको नतिजा प्रकाशनमा केही दिन ढिलाई : परीक्षा बोर्ड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन प्राविधिक कारणले केही दिन ढिलो हुने जनाएको छ । बाढीपहिरो र कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढेकाले नतिजा प्रकाशन गर्दा विद्यार्थी चहलपहल बढ्न...

पुरा पढ्नुहोस