शिक्षा

त्रिविले ५ सय उपप्राध्यापक तहमा खुला प्रतिस्पर्धाबाट पदपुर्ति गर्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक महिनाभित्रै खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गर्ने भएको हो...

पुरा पढ्नुहोस
किशोर किशोरीहरुको सर्वाङ्गिण विकासको लागी प्रशिक्षण तालिम सुरु

केशव बेल्बासे/ कपिलवस्तु । किशोर किशोरीहरुको सर्वाङ्गिण विकासको लागी रुपान्तरण कार्यक्रम अन्तरगत किशोर किशोरीहरुको लागी १ हप्ते प्रशिक्षक प्रशिक्षण तालिम आज आईतबारबाट सुरु भएको छ । सिदार्थ सामाजिक विकास केन्द्रको आयोजना, शिवराज नगरपालिकाको समन्वय तथा...

पुरा पढ्नुहोस
neb.gov.np
कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीका लागि नयाँ परीक्षा तालिका सार्वजनिक

काठमाण्डाै : कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने गरी...

पुरा पढ्नुहोस
शिक्षक कर्मचारीलाई कोभिड खोप, निजीका समेत समेटेर विवरण पठाउन पत्राचार

भक्तपुर । कोरोना भाईरस (कोभिड- १९) को खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन गर्न शिक्षा तथा मानव श्रोत विकास केन्द्रले सबै स्थानीय सरकारका शिक्षा शाखालाई परिपत्र गरेको छ । खोपका लागि शिक्षकलाई कुन...

पुरा पढ्नुहोस
त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरस (कोभिड–१९) को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो । त्रिविका रजिष्ट्रार डा. पेशल...

पुरा पढ्नुहोस
शिवराज – ३ मा बालबालिकालाई न्यानो कपडा वितरण

केशव बेल्वासे, कपिलवस्तु । शिवराज नगरपालिका वडा नं ३ मा रहेको मदरसा दारुल उलुम कटुवामा अध्ययन गर्ने बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । आज एक कार्यक्रमको आयोजना गर्दे विद्यालयमा अध्ययन गर्ने करिव १७६ जना...

पुरा पढ्नुहोस
शिक्षक दरबन्दी मिलान शुरु, रिक्त दरबन्दी भएकाले सरुवा भने नहुने

भक्तपुर ।  शिक्षा तथा मानव श्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलान शुरु गरेको छ । जिल्ला भित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा थप गर्ने गरी...

पुरा पढ्नुहोस
शिक्षक हत्याको विरोधमा ७७ वटै जिप्रकामा युएण्टोको ज्ञापनपत्र

काठमाडौं । मोरङमा शिक्षकको विभत्स हत्याको विरोधमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं–१ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठको...

पुरा पढ्नुहोस
एकिकृत अखिल नेपाल शिक्षक संगठनद्वारा शिक्षक श्रेष्ठको हत्यामा संलग्न दोषीलाई कार्बाहीको माग गर्दै बुझायो विरोध पत्र

अर्घाखाँची । अखिल नेपाल शिक्षक संगठन, जिल्ला समिति, अर्घाखाँचीले मिति २०७७ मंसिर २३ गते विप्लव नेतृत्वको ने.क.पा. माओवादीले विभत्स रुपमा हत्या गरिएका प्रदेश न.१ मोरङ जिल्ला मिक्लाजुङ गाउपालिका वार्ड नं. १ स्थित सरस्वती आधारभुत...

पुरा पढ्नुहोस
अर्घा रजस्थल माविमा टिकादेवी भुसाल अक्षयकोषको स्थापना

अनिल नेपाली/ सन्धिखर्क । अर्घा रजस्थल माध्यमिक विद्यालय सन्धिखर्क – ९ अर्घामा ५१ हजार रुपैयाको टिकादेवी भुसाल अक्षय कोषको स्थापना भएको छ । स्वर्गिय शिबलाल भुसालकी श्रीमती तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सस्थापक सभापति तथा बरिष्ठ...

पुरा पढ्नुहोस