शिक्षा

समाजसेवी पुष्कर खनालद्वारा विद्यार्थीलाई स्वीटर वितरण

रातोप्रेस/अर्घाखाँची । चिसाे समयमा आर्थिक रुपमा विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा किन्न मुस्किल हुन्छ । एक सरो कपडाकाे भरमा चिसाे छल्दै विद्यालयमा अध्ययन गर्न जानुपर्ने बाध्य विद्यार्थीहरूमा छ ।   चिसाेका कारण विद्यार्थीहरु विद्यालय जान समेत समस्या...

पुरा पढ्नुहोस
वडा अध्यक्ष भुसालले देखाए शिक्षा क्षेत्र सुधारमा अग्रसर

अर्घाखाँची । देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष नवराज भुसालले आफ्नो वडा अन्तर्गत रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागी अग्रसरता देखाएका छन । नवराज भुसाल वडा अध्यक्षको पदमा निर्वाचित भए...

पुरा पढ्नुहोस
सक्षम शिक्षक बन्न यि वेब साइटहरू प्रयोग गर्नुहोस ।

अहिलेको युग डिजिटल युग हो । तपाई जुनसुकै सेवामा भए पनि समय अनुसारको न्युनतम डिजिटल जानकारी हुनै पर्छ । अझै अहिलेको डिजिटल युगमा, तपाई शिक्षण पेशामा हुनुहुन्छ भने त, विद्यार्थीलाई आकर्षित गरि प्रभावकारी अध्यापन...

पुरा पढ्नुहोस
नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा संचालन

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनमा आएको छ । त्रिविले शैक्षिक सत्र २०८०।८१ को लागि पाठ्यक्रम र मूल्याकंन शिक्षा विषयको लागि पढ्न इच्छुक विद्यार्थीहरूको लागि आवेदन...

पुरा पढ्नुहोस
अर्घाखाँचीको शान्ति मावि र चिनको बेइजिङ्ग इन्टरनेसनल कलेज बीच अध्ययन सम्झौतामा हस्ताक्षर

अर्घाखाँची । श्री शान्ति माध्यमिक विद्यालय बाँगी अर्घाखाँची तथा बेइजिङ इन्टरनेशनल चाइनिज कलेज (BICC) बीच चिनियाँ भाषाको अन्तर्राष्ट्रिय प्रवर्द्धन उक्त भाषामा सञ्चार समेत प्रवर्द्धन गर्न मिति २०८० साल कार्तिक २९ गते समझदारीपत्रमा हस्ताक्षर भएको...

पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा विद्यार्थीलाई खेलकुद सामग्री वितरण

अर्घाखाँची । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ फजुल खर्च गरेर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाई लाई जम्मा गरी पाटीको आयोजना गर्ने प्रचलन बढदै गएको छ । तर...

पुरा पढ्नुहोस
एक दम्पत्तिद्वारा विद्यालयमा अध्ययनरत सबै बालबालिकालाई पोशाक प्रदान

अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ११ स्थित शम्भु आधारभूत विद्यालय खयरभट्टीमा कक्षा १ देखि ५ सम्म अध्ययनरत सबै विद्यार्थीलाई एक दम्पत्तिले प्रदान गरेको विद्यालय पोशाक वितरण गरिएको छ । साविक शितगंगा-११ खयरभट्टी हाल बुद्धभूमि-...

पुरा पढ्नुहोस
शितगंगामा प्राथमिक तहको लागि विषयगत शिक्षक क्षमता विकास तालिम सम्पन्न

रातोप्रेस डटकम/ ठाडा । शितगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयाेजनामा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आधारभूत तह (१-५) का शिक्षकहरुलाई विषयगत क्षमता विकास सम्बन्धी तालिम आज बिहिबार ठाडामा सम्पन्न भएको छ । उक्त...

पुरा पढ्नुहोस
शितगंगा- ११ को आयोजनामा शैक्षिक भ्रमण सम्पन्न

रातोप्रेस/ अर्घाखाँची । शितगंगा नगरपालिक वडा नं. ११ को आयोजनामा शैक्षिक भ्रमण सम्पन्न भएको छ । वडा स्थित माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित वडा समितिको प्रतिनिधित्व हुने गरी सञ्चालित शैक्षिक भ्रमण...

पुरा पढ्नुहोस
शम्भु आविमा वडास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

रातोप्रेस/अर्घाखाँची । शितगंगा नगरपालिका वडा नम्बर ११ को आयोजनामा प्रावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता खयरभट्टीमा सम्पन्न भएको छ । ७ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा दुम्सी आधारभूत विद्यालयको समूह प्रथम भएको हो ।   यस्तै बुद्ध...

पुरा पढ्नुहोस