विचार/दृष्टिकोण
केही समयअघि पशुपति शर्माको लुट्न सके लुट गित आउँदा नेकपाको सरकार थियो र एमालेले मात्र देश लुटे झैं गरि बुझ्दै एमालेहरु बाउँठिएर गित रोक्नु गलत हो । देश एमालेको पालामा मात्र होइन सबैले मिलेर...
पुरा पढ्नुहोसप्रकाश घिमिरे, अर्घाखाँची । २००७ को परिवर्तनका बारेमा हामीले पढेको इतिहासले जहानिँया राणासाशनले चरम दमन अत्याचार गरेको परिवारिक वृतमा शासन सत्ता घुमेको राजपरिवारलाई समेत बन्दिसरह राखेर शासन गरेको पढ्न पाउँछौ । समयको आवश्यक्ता जसरी त्यो...
पुरा पढ्नुहोसअर्घाखाँची । विश्वव्यापी फैलिएको दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोभिड-१९ कोरोना भाइरसले पछिल्लो समय जन जिवन अस्तब्यस्त पार्दै गर्दा हाम्रो शितगंगा नगरपालिकाका विश्वभरि छरिएका जनताहरुपनि दैनिक जस्तै कोरोनाकै कारण जनता मृत्युदर बढि रहेको खबर...
पुरा पढ्नुहोसहेम बहादुर खड्का (राज)/लेखक । हामीले संविधान बनेदेखि भन्दै आएका थियौं, कि कम्तीमा उल्लेखित जनअपेक्षाको सम्बोधन हुन सकोस् । ०४७ साल यताको आम नागरिकको डाटाबेस बनाउनेतर्फ लागौं, यस अघिका राष्टसेवक र उच्च ओहोदामा रहेर काम...
पुरा पढ्नुहोसआज फेरि एउटा डुङ्गाको कथा विद्वानहरु संग शब्दको भण्डार हुन्छ । ईशाराले धेरै कुरा बुझाउन थोरै लेखे पुग्छ । मलाई थोरै बुझाउन धेरै लेख्नु पर्ने बाध्यता हुन्छ । अतः म विद्वान होईन, साथीहरुले लेख...
पुरा पढ्नुहोस“म ईश्वरका नाममा सपथ लिन्छु” भन्दै माथी देखी तल सम्म सम्पूर्ण जनप्रतीनिधीले ईश्वरका नाममा सपथ लिएकै हुन्छन तर अपवाद बाहेक बाटो बीराएकै वर्तमान छ । देश, जनता, पार्टी र ईश्वरको बकायदा कसम खाने तर पालना...
पुरा पढ्नुहोसमैले अधिकांस स्टाट्स र लेख पढ्छु । अनि त्याे भन्दा पनि त्यहाँ लेखिएका कमेन्ट हेर्छु । कता कता मलाई कमेन्ट पढ्दा रमाईलाे अनि अच्चम लाग्छ । दुई पार्टीका कार्यकर्ताहरुको कुरा छोडौं । एउटै पार्टीका...
पुरा पढ्नुहोसस्थानीय तहको चुनाव सकिएपछि विजयी हुने जनप्रतिनिधिहरुको ओठमा हाँसो र मनमा खुसी आएको थियो । त्यसै बखत विजय जुलुस मनाइसकेपछि नगर प्रमुख, उपप्रमुख लगाएतका जनप्रतिनिधीहरुले शितगंगालाई विकास र समृद्धिमा कायपलट गर्छु । नगरलाई यस्तो...
पुरा पढ्नुहोसएउटा दही मात्र खाने युवकलाई घर परिवारले सम्झाए छन् । बाबु ! दही मात्र नखाउ रोटी, भात, फलफुल सबै परिकार सहितको व्यञ्जनको मात्रा मिलाएर खाऊ । दहि मात्र खाँदा स्वास्थ्यलाई धेरै नोक्सान हुन्छ ।...
पुरा पढ्नुहोसविश्वनै आक्रामक बनाएको कोरोना लाई केको रिस उठेको हो ? यसले आम मानिसमा यो प्रश्नको प्रतिउत्तर दिन सकेको छैन अथवा मुलुकमा भई रहेको फोहोरो खेल, होडबाजी, व्यक्तिवादी डाहा, अन्याय अत्याचार र भ्रष्टनीति हो वा...
पुरा पढ्नुहोस