राजनीति

नेकपाका नेता घरदैलोमा ,लालपुरमा नेकपाले जित्ने दाबी

कपिलवस्तु। मंसिर १४ गते हुने उपनिर्वाचनमा शिवराज नगरपालिका १० लालपुरलाई नेकपाले वहुमत सहित जित हासिल गर्न घरदैलो अभियानलाई तिब्र पारेको छ । वडाका सवै घरमा पुगेर सुर्यमा मतदान गर्न समेत नेकपाले अपिल गरेको छ ।...

पुरा पढ्नुहोस
नेताहरू व्यक्तिगत इच्छा पूर्ति तिर लागे, जनताको सिपाही बन्न सकेनन् : जनार्दन शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा) नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले नेताहरु जनताको सिपाही बन्ने भन्दा व्यक्तिगत इच्छापूर्तितिर लागेको भन्दै गुनासो गरेका छन् । नेताहरु व्यक्तिगत इच्छातिर लाग्दा स्वयम व्यक्ति र पार्टीलाई समेत क्षति पुगेको...

पुरा पढ्नुहोस
कांग्रेस वरिष्ठ नेता पौडेलले गरे राजनीतिबाट अलगिने घोषणा

पोखरा ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई मजबुत बनाएपछि राजनीतिबाट अलगिने घोषणा गर्नुभएको छ । उहाले तत्काल राजनीतिबाट अलगिनेकुनै योजना नभएको भन्दै पार्टीलाई बलियो बनाएपछि मात्र त्यस्तो निर्णय लिन सक्ने बताउनु भएको हो...

पुरा पढ्नुहोस
देशकै कान्छी उपमेयर शिवकुमारी चौधरी भन्छिन्: ‘जनताको पसिनाको कमाइ एक पैसा घुस खान्नंँ’

  कपिलवस्तु। कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको उपमेयरमा २३ वर्षीया शिवकुमारी चौधरीले स्थानीय निकायको निर्वाचनमा देशकै सबैभन्दा कान्छी उपमेयरको रुपमा चुनाव जितेकी जनप्रतिनिधि हुन् । स्नातक अध्ययनरत शिक्षण पेशा छाडेर उपमेयरको लागी चुनावी मैदानमा उत्रिएकी थिईन तत्कालिन...

पुरा पढ्नुहोस
युवा संघका इन्चार्ज दिपशिखा भन्छन् : सभामुख पद नयाँ अनुहारलाई दिनुपर्छ

काठमाडौं । कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएसँगै नेकपाभित्र सभामुख पद कसलाई दिने भन्नेबारे बहस चुलिएको छ । नेकपाभित्र सभामुख पदबारे चुलिएको बसहमा युवाका नेताले पुरानालाई छोडी नयाँलाई अवसर दिनपर्ने माग गरेका छन् । नेकपाको भातृ...

पुरा पढ्नुहोस
नेकपा निकट युवा संगठन नेपालले संचालन गरेको ३ महिने संगठन सुदृढ तथा बिस्तार अभियान तिब्र

अर्घाखाँची । नेकपा निकट युवा संगठन नेपालले संचालन गरेको ३ महिने संगठन सुदृढ तथा बिस्तार अभियान तिब्र रुपमा अघि बढिरहेको छ । यसै क्रममा अर्घाखाँची जिल्लाको तेस्रो जिल्ला भेला शुक्रबार भब्यताका साथ सम्पन्न भएको...

पुरा पढ्नुहोस
अस्पतालमा बिरामीलाई भेट्न पुग्छन् नेता रायमाझी

गणेश बेल्बासे संगम, अर्घाखाँची । पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधी सभा सदस्य टोपबहादुर रायमाझीले काठमाडौंमा उपचार गर्न आउने बिरामीलाई भेट्ने अस्पतालमै पुग्छन । गएको सोमबार मात्रै नेता रायमाझीले अस्पतालमा पुगी अर्घाखाँची निवासी चुडादेवी पौडेललाई भेट गरी...

पुरा पढ्नुहोस
सरकारले राम्रा काम गरेकाले विपक्षी अत्तालिए : नेकपा नेता रायमाझी

शोभाखर पन्थी, अर्घाखाँची । पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले गरेका राम्रो काम बाट बिपक्षी अत्तालिएको बताएका छन् । बर्तमान सरकारले देश र जनताको पक्षमा काम गरिरहेक‍ो भन्दै उहाँले हरेक पक्षबाट सरकारलाई असफल पार्ने षड्यन्त्र भईरहेको...

पुरा पढ्नुहोस
नेपाल कयुनिष्ट पाटी नेकपा शिवराज नगरकमिटीको बैठक चन्द्रौटामा सम्पन्न

गिता पौडेल ,भदौ ५,कपिलवस्तु । नेपाल कयुनिष्ट पाटी नेकपा शिवराज नगरकमिटीको बैठक चन्द्रौटामा सम्पन्न भएको छ । बैठकबाट गहन छलफल पछि २० वटा बिभाग गठन गरेको छ भने ४० सदस्य सल्लाहकार मंच समेत गठन गरेको छ...

पुरा पढ्नुहोस
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुको जिल्ला कार्यालयको वैठक सम्पन्न

कपिलवस्तु। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तुको जिल्ला कार्यालयको वैठक जिल्ला अध्यक्ष झविलाल पोखे्रलको अध्यक्षतामा मदन, आश्रित स्मृती भवन तौलिहवामा आज सम्पन्न भएको छ । वैठकले नेकपा कृष्ण नगर कमिटीका सचिव लल्लु प्रसाद चौवेको दुःखद् निधन...

पुरा पढ्नुहोस