राजनीति

भुमिकास्थान नगरपालिका -१० मा एमालेका खगेश्वर पन्थी सहितको प्यानल विजयी

भुमिकास्थान नगरपालिका वडा नं. १० मा नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार खगेश्वर पन्थीसहित प्यानल विजयी भएको छ । जसमा वडा अध्यक्षले ८६५, महिला वडा सदस्यले ८७३, दलित महिला सदस्यले ८६२, खुल्ला वडा सदस्यले ८५३ र...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा माओवादी केन्द्रले खाता खोल्यो

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-९ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्र बाबु खनाल निर्वाचित भएका छन् । एमालेका विष्णुप्रसाद पौडेललाई ८७० मतले पछाडि पार्दै खनाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडा नम्बर ९ को...

पुरा पढ्नुहोस
लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका छोम्पेल विष्ट विजयी

मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका छोम्पेल विष्ट ६८९ मतका साथ विजयी भएका हुन् । यस्तै गठबन्धनका उम्मेदवार देववहादुर गुरुङ १८५ मतका साथ पराजित भए । यस्तै...

पुरा पढ्नुहोस
दाङमा माओवादीले खाता खोल्यो

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का रिमबहादुर सुनारी मगर विजयी भएका छन् । यो वडामा कुल ७१४ मत खसेको थियो । मगरले ३५८ प्राप्त गरी अध्यक्षमा...

पुरा पढ्नुहोस
शितगंगाबासीले विकास गर्ने व्यक्ति हेरेर जिताउने छन : गीता भाट

बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट शितगंगाको उपमेयरमा गीता भाट महिला तर्फको एक्लो उम्मेदवार हुन् सफल भएकी छन् । प्रतिस्पर्धामा रहेको गठबन्धनका उमेदवारले उपमेयरमा पुरुष उठाएपछि उनी उपमेयरमा एक्लो...

पुरा पढ्नुहोस
शितगंगामा अनुभवी व्यक्तिहरू लाई उम्मेदवार बनाएका छौँ : सूर्य प्रसाद अधिकारी

अर्घाखाँचीको शितगंगा नगरपालिकाका निवर्तमान मेयर एवं नेपाली कांग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधी सूर्य प्रसाद अधिकारीले शितगंगा नगरपालिकामा अनुभवी व्यक्तिहरु लाई उम्मेदवार बनाएको बताएका छन् । गठबन्धनको घरदैलो कार्यक्रमलाई प्रमुख अतिथीको रूपमा सम्बोधन गर्दै अधिकारीले वैशाख ३०...

पुरा पढ्नुहोस
घरदैलोमा मत माग्दै शितगंगाका प्रमुख तथा उपप्रमुखका उम्मेदवार पौडेल र रेश्मी

स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा आज शितगंगा वडा नं. ४ मा गठबन्धनका उमेदवारहरूले घरदैलो कार्यक्रम गरेको छ । गठबन्धनका उमेद्वारसहित विभिन्न तहका नेताहरूको उपस्थितिमा वडाका विभिन्न टोल बस्तीमा पुगेर घरदैलो गरेको हो । घरदैलोका...

पुरा पढ्नुहोस
शितगंगाबासीकाे विकासकाे सपनालाई मर्न दिने छैन : टिका रेश्मी

गठबन्धनबाट शितगंगाकाे उपमेयर पदका उम्मेदवार टिका रेश्मीले आफू निर्वाचित भए शितगंगाबासीकाे विकासकाे सपना मर्न नदिने बताएका छन । शितगंगा ३ काे घरदैलोकाे क्रममा बाेल्दै समृद्ध शितगंगाकाे सपना देखेकाे र आफ्नो सपना समेत विकास र...

पुरा पढ्नुहोस
माओवादीलाई मौका दिए वडालाई विकासको नमूना बनाउँछु: उम्मेदवार ठाकुर

कपिलवस्तु । बुद्धभूमि नगरपालिका-५ को घरदैलो कार्यक्रममा बोल्दै माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार रवि ठाकुरले माओवादी केन्द्रलाई मौका दिए प्रेमनगरलाई विकासको नमूना वडा बनाउने अठोट व्यक्त गरेका छन । उनले पार्टी भन्दा व्यक्तिलाई हेरेर भोट...

पुरा पढ्नुहोस
जितेपछि जनताको दुखमा जनताको दैलोमै हुनेछु : राना

नेकपा एमाले शितगंगा नगरपालिका वडा नं. १२ बाट वडा अध्यक्षको उमेदवारी दिनुभएका सन्जय रानाले वडावासीको इच्छा र आवश्यकता अनुसार काम गर्ने बताउनुभएको छ । सानै उमेर देखी जनताको सेवामा खटिएका युवा नेता राना वडावासीका आशा...

पुरा पढ्नुहोस