राजनीति

एमालेका केशव बेल्बासेले भत्काए कांग्रेसको किल्ला, शितगंगा-१० मा प्यानलै बिजयी

नेपाली कांग्रेसको किल्ला मानिने अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १० मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । आजै सम्पन्न मत गणनाको अन्तिम नतिजाअनुसार नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका केशव प्रसाद बेल्बासेले निकटतम प्रतिस्पर्धी...

पुरा पढ्नुहोस
शितगंगा नगरपालिका–११ मा एमालेको प्यानल नै बिजयी

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ११ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । आजै सम्पन्न मत गणनाको अन्तिम नतिजाअनुसार नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका नवराज भुसालले निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फबाट कांग्रेसका उम्मेदवार बाबुराम...

पुरा पढ्नुहोस
कपिलवस्तुमा दुई महिला वडा अध्यक्षमा निर्वाचित

कपिलवस्तु । कपिलवस्तु जिल्लामा सार्वजनिक भएको हालसम्मको मत परिणाम अनुसार दुई महिलाले वडा अध्यक्ष जितेका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट मन्जु मिश्रले चुनाव जितेकी छन् । उनले...

पुरा पढ्नुहोस
अर्घाखाँचीको छत्रदेव अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका चन्द्रमान र उपाध्यक्षमा नेकपा एमालेकी उम्मेद्वार मनी पन्थी विजयी भएकी हुन । ...

पुरा पढ्नुहोस
माओवादीले कपिलवस्तुमा खाता खोल्यो, मायादेवी १ को वडाध्यक्षमा विजयी

कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) ले खाता खोलेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नं. १ मा माओवादीबाट वडाध्यक्षमा मो.इसहाक मुसलमान विजयी भएका छन् । यसभन्दा अगाडी वडा नं. २ मा नेपाली कांग्रेसका मोहम्मद हुसेन विजयी...

पुरा पढ्नुहोस
शितगंगा -३ मा नेपाली कांग्रेसका चिरन्जिवी अधिकारी वडाध्यक्षमा विजयी

रातो प्रेस संवाददाता/ ठाडा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेस तर्फका उम्मेदवार चिरन्जिवी अधिकारी विजयी भएका छन । अधिकारी २०७४ सालको स्थानीय चुनावमा सोही वडाबाट वडा सदस्य पदमा निर्वाचित भएका थिए...

पुरा पढ्नुहोस
कांग्रेसका रामबहादुर क्षेत्रीले भत्काए एमालेको किल्ला

रातो प्रेस संवाददाता/ ठाडा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ मा गठबन्धन तर्फ नेपाली कांग्रेसका उम्मेदवार राम बहादुर गोर्खा क्षेत्री विजयी भएका छन । क्षेत्रीले नेकपा एमालेको लाल किल्ला मानिने वडालाई आफ्नो पक्षमा...

पुरा पढ्नुहोस
बुद्धभूमिमा कांग्रेसका तिलक बस्नेतले खोले खाता

कपिलवस्तु जिल्लाको बुद्धभूमिमा नेपाली कांग्रेसले आफ्नो खाता खोल्न सफल भएको छ । बुद्धभूमि नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेसका तिलक बस्नेत वडाध्यक्ष पदमा विजयी भएका छन । उनी यस अघिपनि २०७४ सालमा वडाध्यक्ष पदमा...

पुरा पढ्नुहोस
बुटवल -२ मा नेकपा (एस) का सुनिल शाक्य वडाध्यक्षमा विजयी

बुटवल उपमहानगरपालिकाको वडा नं २ मा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य वडा अध्यक्ष बिजयी भएका छन्। वडा अध्यक्षमा शाक्य बिजयी हुदा अन्य सदस्य पदहरुमा भने नेकपा एमालेका उम्मेदवारहरु बिजयी भएका छन्। शाक्यले वडाध्यक्ष समेत रहेका नेकपा...

पुरा पढ्नुहोस
गठबन्धनका तर्फबाट कांग्रेसका उमेदवार मान बहादुर सिंजापति प्यानलसहित विजयी

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १ मा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मान बहादुर सिंजापति विजयी भएका छन । सिंजापति प्यानलसहित विजयी भएका हुन । उनी यसअघिको स्थानिय चुनावमा सोही वडाबाट झिनो मतले...

पुरा पढ्नुहोस