राजनीति

वरिष्ठ नेता पौडेल भन्छन, “पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्छ ।”

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस तनहुँको आज आयोजित पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसमा गुटबन्दी मौलाउँदै गएकाले यसको अन्त्य हुनुपर्ने बताएका हुन्...

पुरा पढ्नुहोस
माओवादी महाधिवेशन शनिबारसम्म लम्बियो

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशन शनिबारसम्म लम्बिएको छ । आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भएको छैन । सो विधान मस्यौदा पारित गर्नका लागि शनिबार...

पुरा पढ्नुहोस
इज्जत छाडेर माओवादी सरकारमा बसेको अध्यक्ष ओलीको टिप्पणी

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले इज्जत छाडेर माओवादी सरकारमा बसेको टिप्पणी गरेका छन् । शुक्रबार भक्तपुरमा स्वदेश फर्किएका नेपालीहरुको प्रतिनिधिमूलक राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले इज्जत छाडेर माओवादी आफ्नो नेतृत्वको सरकार र अहिले कांग्रेस...

पुरा पढ्नुहोस
विभिन्न पार्टी परित्याग गरी कपिलवस्तुको एक सिङ्गो गाउँनै कांग्रेसमा प्रवेश

कपिलवस्तु । विभिन्न पार्टी परित्याग गरी कपिलवस्तु जिल्लाको एक सिङ्गो गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गरेको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. १ को आयोजनामा आज शुक्रबार भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी...

पुरा पढ्नुहोस
एमाले कपिलवस्तुको अध्यक्षमा नेत्रराज अधिकारीको उम्मेद्वारी रहने

आसन्न पुस २३ गते हुन गैरहेको नेकपा (एमाले) कपिलवस्तुको अध्यक्षमा आकांक्षी बढ्न थालेका छन् । जिल्ला सम्मेलनको मिति नजिकिदै जादा पार्टीका जिल्ला नेता नेत्रराज अधिकारीले अध्यक्ष पदमा उम्मेद्वारी दिनुहुने भएको छ । मायादेवी अनलाइनसंगको कुराकानीमा...

पुरा पढ्नुहोस
मंगलबारदेखि २५ समूहले प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेपछि छलफल गर्न विभाजन गरिएको २५ समूहले मंगलबारदेखि छलपल सुरु गर्ने भएको छ । अध्यक्ष प्रचण्डले सोमबार सुरु भएको बन्द...

पुरा पढ्नुहोस
महाधिवेशनपछिको कांग्रेस केन्द्रीय समिति बैठक १५ मिनेटमै सकियो

कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको पहिलो बैठक आज (शनिबार) बसेको छ । वैठक करीब १५ मिनेट बसेर सकिएको छ । केन्द्रीय निर्वाचन समितिबाट प्रमाण पत्र लिए लगत्तै सभापति शेरबहादुर देउवाले पहिलो...

पुरा पढ्नुहोस
एमसीसी परिमार्जन नगरी स्वीकार्दैनौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी आवश्यक संशोधन र परिमार्जन गरेर मात्रै स्वीकार गर्न सकिने स्पष्ट पारेका छन् । आज (शनिबार) काठमाडौमा आयोजित एक कार्यक्रम अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाली...

पुरा पढ्नुहोस
एमसिसीका विषयमा सरकारको स्पष्ट धारणा आउनु पर्छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमसिसीका विषयमा सरकारको धारणा स्पष्टरुपमा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीका क्रममा उनले भने, ‘एमसिसीका विषयमा व्यक्तिगतरुपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको महाधिवेशनमा कुन पदमा क-कसको दाबी ?

विचारको नयाँ संश्लेषण गर्दै समाजवादको नयाँ आधार बनाउने लक्ष्यका साथ नेकपा (माओवादी केन्द्र)ले यही पुस ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ। राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि जनवर्गीय सङ्गठनले...

पुरा पढ्नुहोस