राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा मेयर अजय थापा मनोनीत

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा मनोनीत भएका छन । अध्यक्ष राजेन्द्र लिङ्देनले २०७९ सालको स्थानीय चुनावमा राप्रपाबाट शिवराज नगरपालिकाको नगर प्रमुखमा विजयी भएका...

पुरा पढ्नुहोस
बुद्धभूमि एमाले संसदीय दलको नेतामा बिकास आचार्य चयन

कपिलवस्तु । बिकास आचार्य बुद्धभुमी नगरपालिकामा एमालेको तर्फबाट संसदीय दलको नेता चयन हुनुभएको छ । नेकपा एमाले बुद्धभुमी नगर पदाधिकारी तथा एमाले बाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरूको आज बसेको बैठकले सो निर्णय गरेको हो...

पुरा पढ्नुहोस
नगरबासीका सपना साकार पार्ने : नगर प्रमुख थापा

नवराज पौडेल/ चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरबासी सामु गरेका बाचा पुरा गर्ने बताउनु भएको छ । हिजो सम्पन्न भएको स्थानियतहको निर्वाचन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उमेद्धवारी दिनुभएका थापाले ७ हजार ६...

पुरा पढ्नुहोस
शितगंगा -९ बन्यो एमालेको लाल किल्ला, भिम केसी प्यानलसहित पुन: वडाध्यक्ष पदमा बिजयी

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ९ नेकपा एमालेको लाल किल्ला बन्न सफल भएको छ । जसमा फराकिलो मतान्तरले प्यानल नै बिजयी भएको छ । आजै सम्पन्न मत गणनाको अन्तिम नतिजाअनुसार नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका...

पुरा पढ्नुहोस
एमालेका केशव बेल्बासेले भत्काए कांग्रेसको किल्ला, शितगंगा-१० मा प्यानलै बिजयी

नेपाली कांग्रेसको किल्ला मानिने अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १० मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । आजै सम्पन्न मत गणनाको अन्तिम नतिजाअनुसार नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका केशव प्रसाद बेल्बासेले निकटतम प्रतिस्पर्धी...

पुरा पढ्नुहोस
शितगंगा नगरपालिका–११ मा एमालेको प्यानल नै बिजयी

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ११ मा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ । आजै सम्पन्न मत गणनाको अन्तिम नतिजाअनुसार नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका नवराज भुसालले निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फबाट कांग्रेसका उम्मेदवार बाबुराम...

पुरा पढ्नुहोस
कपिलवस्तुमा दुई महिला वडा अध्यक्षमा निर्वाचित

कपिलवस्तु । कपिलवस्तु जिल्लामा सार्वजनिक भएको हालसम्मको मत परिणाम अनुसार दुई महिलाले वडा अध्यक्ष जितेका छन् । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट मन्जु मिश्रले चुनाव जितेकी छन् । उनले...

पुरा पढ्नुहोस
अर्घाखाँचीको छत्रदेव अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका चन्द्रमान र उपाध्यक्षमा नेकपा एमालेकी उम्मेद्वार मनी पन्थी विजयी भएकी हुन । ...

पुरा पढ्नुहोस
माओवादीले कपिलवस्तुमा खाता खोल्यो, मायादेवी १ को वडाध्यक्षमा विजयी

कपिलवस्तुमा नेकपा (माओवादी केन्द्र) ले खाता खोलेको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नं. १ मा माओवादीबाट वडाध्यक्षमा मो.इसहाक मुसलमान विजयी भएका छन् । यसभन्दा अगाडी वडा नं. २ मा नेपाली कांग्रेसका मोहम्मद हुसेन विजयी...

पुरा पढ्नुहोस
शितगंगा -३ मा नेपाली कांग्रेसका चिरन्जिवी अधिकारी वडाध्यक्षमा विजयी

रातो प्रेस संवाददाता/ ठाडा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेस तर्फका उम्मेदवार चिरन्जिवी अधिकारी विजयी भएका छन । अधिकारी २०७४ सालको स्थानीय चुनावमा सोही वडाबाट वडा सदस्य पदमा निर्वाचित भएका थिए...

पुरा पढ्नुहोस