मनोरंजन
गणेश बेल्बासे संगम/ बुटवल । नेपाल भारत मैत्रिपुर्ण नृत्य प्रतियोगिता (“इन्डो बडर बोर्डर डान्स च्यालेन्ज”) रियालिटी शो को ग्रान्ड फिनाली हुने भएको छ । छमछमी इन्टरटेन्मेन्टद्वारा आयोजित नेपाल भारत मैत्रिपुर्ण नृत्य प्रतियोगिता नयाँ प्रतिभाको खोजी र...
पुरा पढ्नुहोसमोडल तथा कलाकार निशा घिमिरेको निधन भएके छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको आज मृत्यु भएको हो । अस्पतालका अनुसार उनको बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो । अस्पतालद्वारा जारी विज्ञप्तिमा सबै प्रयासका बाबजुद...
पुरा पढ्नुहोसघरी वारि सम्झन्छु त घरी पारी सम्झन्छु आफूलाई जिन्दगीको एक सवारी सम्झन्छु ॥ मान्छे भए पछि सत्य बोल्नुपर्छ, सत्य गर्नुपर्छ असत्यको विरोध गर्नुलाई इमानदारी सम्झन्छु ॥ राष्ट्रघातीहरूको स्वेच्छाचारी प्रवृत्तिले देश रुदा नेपाल आमालाई नै गम्भीर बिमारी...
पुरा पढ्नुहोसचर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन भएका छन्। फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायक परिवर्तन गरेको हो। नयाँ निर्णायकमा गायक शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन्। निर्णायकमा चुनिएपछि...
पुरा पढ्नुहोसगणेश बेल्बासे संगम, काठमाडौँ । छोटो समयमै निकै चर्चामा आएकी गायिका कल्पना दाहाल र शिव खनालको यसपालिको तिज गित ‘फुरूरू पुतली’ सार्वजनिक भएको छ । नेपाली तिज गितहरु बजारमा सार्वजनिक हुने क्रम जारिरहेको बेला गायिका...
पुरा पढ्नुहोसउहीँ क्या, म हेपिएकाे विद्यार्थी काेराेना भ्यक्सिनकाे एक असली दर्शक जावाे विद्यार्थी न हाे, यस्तै साेच्याै कि सरकार परिन तिम्राे प्राथमिकतामा, किन उपेक्षित व्यवहार ? निरन्तर पढेकै छु हेर न सरकार दिनरात राष्ट्रकाे लागि पढेकै छु,...
पुरा पढ्नुहोसनेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो...
पुरा पढ्नुहोसशिव खनाल र वर्षा लम्सालको तिज कोशेली रातो साडी सार्बजनिक भएको छ । २०७८ सालको हरितालिका तिजलाइ लक्षित गर्दै स्वभिमान क्रीएसनको प्रस्तुतिमा गायक शिव खनाल र बर्षा लम्सालले असारको पहिलो दिन (असार संक्रान्ती) मै...
पुरा पढ्नुहोसआज कृष्ण सेन ‘इच्छुक’ को स्मृति दिवस । ईच्छुक नेपालका एक वरिष्ठ पत्रकार एवं साहित्यकार हुन् । प्रगतिशील धाराका साहित्यकार एवं क्रान्तिकारी धाराका पत्रकार इच्छुकको सशस्त्र जनयुद्धका क्रममा सैनिक हिरासतमा चरम यातना दिएर हत्या...
पुरा पढ्नुहोस