भिडियो
यतिबेला विभिन्न किसिमका तीज गीतहरु बजारमा आएका छन्। तीज पर्वको पनि छुट्टै महत्त्व रहेकोे छ। तीज गीतको विकास हाम्रो गाउँ ठाउँबाट भएको पाइन्छ। त्यसैले तीज गीतहरु पनि हाम्रै गाउँ ठाउँ अनुसारको हुनु पर्दछ। अहिले...
पुरा पढ्नुहोसशिव खनाल, कपिलवस्तु । लोकप्रिय गायक खेम सेञ्चुरीको ‘कामी दाईको छोरो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार साँझ गायक सेञ्चुरीले आफ्नै युट्यूब च्यानल ‘खेम सेञ्चुरी’ मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । ‘कामी...
पुरा पढ्नुहोसअर्घाखाँची । पछिल्लो समय छिमेकी देश भारतबाट नेपाल फर्कनेहरु बढे सँगै शितगंगा नगरपालिकामा उच्च सतर्कता अपनाईएको छ । नाकामा अलपत्र आफ्ना नगरबासीको उद्धार तथा व्यवस्थापनमा नगरपालिका सँगै वडाहरू पनि अगाडि बढेका छन् । भाइरसको जोखिम...
पुरा पढ्नुहोसशिव खनाल / रातोप्रेस डटकम । लोकप्रिय गायक तथा सर्जक खेम सेन्चुरीको आवाजमा रगत उम्लने गित सार्वजनिक भएको छ । थुप्रै गितहरुबाट चर्चामा आउन सफल गायक खेम सेन्चुरीले अहिले हाल देशमा फैलिरहेको (कोभिड -१९) र...
पुरा पढ्नुहोसरमेश बि.जी. शिव खनाल, रातोप्रेस डटकम । वरिष्ठ सङ्गीतकार तथा गायक नारायण रायमाझी र लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा भरखरै राष्ट्रिय भावको गीत आमा तिम्रो छाती सार्वजनिक भएको छ । भिडियो हेर्नुहोस : आमा तिम्रो छातीको पाटो, छिमेकीले...
पुरा पढ्नुहोसरातोप्रेस डटकम सवांददाता / शिव खनाल । आफ्नो नाम जनजनको मन मस्तिष्कमा छाप पार्न सफल भएका गायक बद्रि पंगेनीको परिचय दिन सायद धेरै व्याख्या गर्नु पर्दैन जस्तो लाग्छ, उनको नामै काफी छ ।उनलाई धेरैले जनता...
पुरा पढ्नुहोस