भिडियो
काठमाडौं । नेपाली साङ्गितिक फाटमा उदाउदै गरेका अलिफ खानको आवाज रहेको गीत “छुँदिन म जाले रुमाल” सोमबार सार्वजनिक भएको छ । यो गित दी डिभाइन म्युजिक युट्युब च्यानल बाट रिलिज भएको छ । नारायण काइलोको...
पुरा पढ्नुहोसरातोप्रेस डटकम। सामाजिक क्षेत्रमा अाफ्नाे अभियानलाइ अगाडी बढाइ रहेकाे रातो प्रेस टिमद्वारा एक जन्मजात अपाङ्गको परिवारलाई सहयोग हस्तान्तरण गरेको छ । देश विदेशमा रहने नेपाली दाजुभाईहरुले अपाङ्गको परिवारलाई आर्थिक सहयोग पठाएपछि रातो प्रेस टिमले सहयोग...
पुरा पढ्नुहोससंगम बेल्बासे (गणेश)/ रातो प्रेस डटकम । काठमाडौं ।गायक बिक्रम रानाको नयाँ गीत सार्वजनिक भएको भिडियो एक सातामै ६ लाख बढीले हेरेका छन् । मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट उक्त गीतलाई सार्वजनिक गरिएको थियो । गायक...
पुरा पढ्नुहोसशिब खनाल ,काठमाडौ । पछिल्लो समयकी निकै चर्चित गायिका शान्ती श्री परियारको आवाज रहेको निकै उत्कृष्ट गीत मिर्सी खानेलाई भर्खर मात्र सार्वजनिक भएको छ । अहिलेका अर्का लोकप्रिय गायक खेम सेञ्चुरी र परियारको आवाज रहेको सो...
पुरा पढ्नुहोसशिब खनाल ,कपिलवस्तु । चर्चित लोक तथा दोहोरि गायिका देबि घर्ति र पछिल्लो समयका चर्चित सर्जक गायक श्रिधर अधिकारिको मनकि रानि बजारमा अाएको छ । जुन गितको लय ,शब्द श्रिधर अधिकारिको रहेको छ । गितको संगित...
पुरा पढ्नुहोसगणेश बेल्बासे संगम/ अर्घाखाँची । कर्णाली सम्झाउने सिद्धारा अर्घाखाँचीको शितगंगा नगरपालिकामा पर्ने साबिक सिद्धारा गाविसको भुभाग पर्दछ । जुन कपिलवस्तु र दाङ जिल्लासँग जोडिएको छ । साविकको सिद्धारा हालको शितगंगा नगरपालिका वडा नं. ९, १० र...
पुरा पढ्नुहोसरातोप्रेस डटकम/ दाङ । अर्घाखाँची, प्यूठान र कपिलवस्तु जिल्लाको संगममा पर्ने राप्ती नदीको किनारमा रहेको भालुवाङ दाङको पुरानो बजार हो । स्वर्गद्वारी मन्दिरको द्वारको रुपमा रहेको भालुवाङ रोल्पा, प्यूठान, दाङ, अर्घाखाँची, गुल्मी जिल्लाको पुरानो नाका...
पुरा पढ्नुहोसशिब खनाल, कपिलवस्तु । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी...
पुरा पढ्नुहोसबुटवल । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को...
पुरा पढ्नुहोसशिब खनाल,कपिलवस्तु । ‘‘गाउँघरको के माया छैन र ? दशैंँ आयो घर आउनी होइन र ?’’ बोलको साँगीतिक कोसेली बजारमा आएको छ। बबि जिसीको शब्द, सँगीत तथा देवी घर्ति र नारायण बिपीको स्वरले सजिएको लोक...
पुरा पढ्नुहोस