पत्रपत्रिका

भदौ तेस्रो सातादेखि देशभर सवारी चालक अनुमतिपत्रको परीक्षा

चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै भदौ तेस्रो सातादेखि सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले मातहतका कार्यालयहरुलाई भदौ १० गते...

पुरा पढ्नुहोस
कोरोना संक्रमितलाई प्रयोग हुने सिटामोल नेपालमा अभाव

कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो । कोभिडविरुद्धको खोपबाहेक अन्य भरपर्दो निदानको उपाय यसको...

पुरा पढ्नुहोस
५ वर्षअघि ७ खर्ब ऋण, अहिले १७ खर्ब

मुलुकमा हरेक वर्ष २ खर्ब रुपैयाँभन्दा बढीले सार्वजनिक ऋण थपिँदै गएको सरकारी तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ मा नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । शेरबहादुर देउवा...

पुरा पढ्नुहोस
प्रश्नपत्र ‘लिक’ गर्ने दुई प्रहरीलाई बर्खास्त गरिँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा...

पुरा पढ्नुहोस
विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य राखिएको छ...

पुरा पढ्नुहोस
ज्येष्ठ नागरिकलाई घरघरमै कोरोनाविरुद्धको खोप

बनेपा । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ ।अहिले उनीहरुलाई नगरपालिकाले कोरोनाविरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । नमोबुद्ध –८ का १०२ वर्षीय...

पुरा पढ्नुहोस
sarbocha-adalat
खड्गी समुदायले अब नयाँ थर राख्न पाउने

सर्वोच्च अदालतले खड्गी समुदायको आत्मसम्मानमा चोट नपुग्ने गरी थर कायम गराउन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ । खड्गी समुदायका व्यक्तिलाई राज्यबाट प्रदान गरिने नागरिकता, पासपोर्ट, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, शैक्षिक प्रमाणपत्रलगायत सरकारी कागजातमा...

पुरा पढ्नुहोस
कांग्रेस क्रियाशील सदस्यता विवाद उत्कर्षमा

पटकपटक कार्यतालिका सार्वजनिक गरे पनि महाधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई महाधिवेशनको सुनिश्चितता गर्न चौतर्फी दबाब बढिरहेको छ । पछिल्लोपटकको कार्यतालिकाअनुसार साउन १२ बाट वडा अधिवेशन शुरू भई भदौ १६–१९ गतेसम्पन्न...

पुरा पढ्नुहोस
विदेशमा मृत्यु हुनेका आफन्तलाई वर्षमा दुई अर्ब

काठमाडौँ । रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए। वाइड बडीको जहाज गएपछि ती शव...

पुरा पढ्नुहोस
सुरक्षा मापदण्डबीच परीक्षा सञ्चालन गरिने

काठमाडौँ । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त...

पुरा पढ्नुहोस