पत्रपत्रिका

कोरियाले अब ५६ हजार कामदार लैजाने

  काठमाडौं । कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक माग गर्ने निर्णय गरेको छ । कोरियाले श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति...

पुरा पढ्नुहोस
लक्ष्मीको प्रसव वेदना– गर्भ बोकें, प्रसव वेदना सहें छोरा अर्कैको भएछन्’

  काठमाडौं । राजधानीबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाले फरक – फरक विषयका समाचारलाई महत्वका साथ सम्प्रेषण गरेका छन् । अन्नपूर्ण पोस्ट् दैनिकले आफ्ना छोरा जब सौताका बनाइए शीर्षकमा समाचार छापेको छ । समाचारका अनुसार राजविराज नगरपालिका–१२...

पुरा पढ्नुहोस
लोकसेवा आयोगले परीक्षामा चिट चोर्ने र प्रश्नपत्र ‘आउट’ गर्नेलाई यस्तो दण्ड

  काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले लिने परीक्षामा अनियमितता गर्नेलाई कारबाहीको व्यवस्था राख्न सहमति जुटाएको छ । गत शुक्रबार बसेको समिति बैठकमा सांसदहरुले लोकसेवा आयोग विधेयकमाथि छलफल गर्दै दण्ड सजायको...

पुरा पढ्नुहोस
२२ महिनामा १२ अर्ब बढीको राजश्व छली

  काठमाडौं, पुस ५ । मुलुकमा राजश्व छलीको भयानक अवस्था उजागर भएको छ । गएको २२ महिनामा मात्रै १२ अर्बभन्दा बढीको राजश्व छली भएको तथ्य सार्वजनिक भएको छ । राजश्व छलीको अनेक रुप पत्ता लगाउँदैं मुलुकको...

पुरा पढ्नुहोस
ललिता निवास जग्गा अनियमिततामा बस्न्यातविरुद्ध मुद्दा चलाउन सिफारिस, नेपालसँग सोधपुछ

  काठमाडौं ।कान्तिपुपरले ललिता निवास जग्गा अनियमितता प्रकरणबारे मुख्य समाचार बनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यसमाथि छानबिन सकेको छ र यसले अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहितको मिलेमतो रहेको निष्कर्ष निकालेको छ । कान्तिपुरका...

पुरा पढ्नुहोस
आफ्नै पूर्वप्रमुखविरुद्ध मुद्दा

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले ‘ललिता निवास’ को जग्गा अनियमिततामा आफ्नै पूर्वप्रमुख दीप बस्न्यातसहितको मिलेमतो रहेको भन्दै छानबिन प्रतिवेदन पेस गरेको छ । अख्तियारकै एक महाशाखा प्रमुखको नेतृत्वमा बनेको अनुसन्धान टोलीले...

पुरा पढ्नुहोस
विदेशमा रहेकाबाट १ अर्ब उठाइँदै

  काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा विदेशमा रहेका नेपालीबाट १ अर्ब रुपैयाँ बचत उठाउने भएको छ । बैदेशिक रोजगार बचत– पत्रमार्फत सरकारले रोजगारीका लागि विदेश गएका र गैरआवासीय नेपालीबाट उक्त रकम उठाउन लागेको हो...

पुरा पढ्नुहोस
मानव अधिकार अनुगमनमा चार तहको संयन्त्र

  काठमाडौं पुस २। सरकारले नागरिकका मानव अधिकारप्रति राज्यको दायित्व कार्यान्वयन भए÷नभएको अध्ययनका लागि चार तहको संयन्त्र बनाउने प्रस्ताव गरेको छ ।मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदा तयार पार्दै सरकारले चार तहको अनुगमन संयन्त्र प्रस्ताव गरेको...

पुरा पढ्नुहोस
दाहाल निवासमा छुट्टै बैठक, नेकपाभित्र गुट झाँगिदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक चलिररहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भने समानान्तर बैठकको अभ्यास गरिएको छ ।सोमबार दिउँसो स्थायी कमिटी बैठक सुुरु हुनुअघि दाहाल निवास खुमलटारमा पूर्वमाओवादी...

पुरा पढ्नुहोस
माया गर्ने बेलामा हेला भएको गुनासो :सम्बन्धविच्छेद गर्न ८४ बर्षीया अदालतमा

  हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–५ की ८४ बर्षीया टीकाकुमारी पाख्रिन सम्बन्धविच्छेदको निवेदन लिएर जिल्ला अदालत पुग्दा कर्मचारी नै छक्क परे । किनकी जिल्लामा सबैभन्दा बढी उमेरकी बृद्धाले निवेदन लिएर आएको यो पहिलो घट्ना हो । ‘अदालतमा...

पुरा पढ्नुहोस