पत्रपत्रिका

गोरखपुर–रुपन्देही ग्यास पाइपलाइनको गृहकार्य

  काठमाडौँ, १ फागुन । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीसम्म ग्यास पाइपलाइनको गृहकार्य अगाडि बढेको छ । रासायनिक मल उत्पादन तथा घरायसी काममा समेत प्रयोग गर्ने उद्देश्यले ग्यास ल्याउने पाइपलाइनको गृहकार्य अगाडि बढेको हो । ल्याइने...

पुरा पढ्नुहोस
नेपाल सरकारले चीनको हुवेई प्रान्तको शहरमा रहेका नेपालीलाई ल्याउने तयारी

  काठमाडौं । राजधानीबाट प्रकाशित हुने पत्रपत्रिकाले मंगलबार मन्त्रालयका पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना अधिकारीको हत्यालाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । इन्जिनियर समेत हुनुभएका पूर्व सचिव कार्की पत्नी मुनाको सोमबार बिहान ललितपुरस्थित निवासमा...

पुरा पढ्नुहोस
बोनस पाउने गरी मेलम्चीको काम तीव्र, असारसम्ममा पानी आउने सम्भावना

  काठमाडौं-मेलम्चीको पानी असारसम्म काठमाडौँ ल्याउने तयारी भएको छ । सुरुङ फिनिसिङ सकिएलगत्तै अस्थायी डाइभर्सन गरी पाइपबाट सुरुङमा पानी पठाएर असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्स निर्माणको सम्झौता अवधि...

पुरा पढ्नुहोस
गृहमन्त्रीका भाइ नरेशलाई थुन्‍न उच्च अदालतको आदेश

  काठमाडौं, २८ माघ । उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ ।थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै उच्च अदालतका मुख्य न्यायाधीश...

पुरा पढ्नुहोस
एक सिलिन्डर ग्यासको मूल्य साढे १२ हजार

  हुम्ला : खाना पकाउने एक सिलिन्डर ग्यास किन्न हुम्लीले आठ हजार रुपैयाँ तिर्छन्। सिलिन्डरसहित किन्न भने साढे १२ हजार तिर्नुपर्छ। यो जिल्ला सदरमुकाम सिमकोटमै पर्ने मूल्य हो। लामो समय हिमपातसँगै दाउरा अभाव भएपछि हुम्लाका...

पुरा पढ्नुहोस
नेपाली सेनालाई झन् सक्तिशाली बनाइँदै

  काठमाडौं, माघ २५-नेपाली सेनामातहत छुट्टै गुप्तचर विभाग बनाउने गरी सरकारले सैनिक ऐन संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका तर्फबाट शुक्रबार संसदमा सचिवालयमा दर्ता गरिएको विधेयकमा सैनिक गुप्तचरीलाई सशक्त बनाउन...

पुरा पढ्नुहोस
सापकोटा र जापानी राजदूतबीच भेटवार्ता

  काठमाडौं । राजधानीबाट बुधबार प्रकाशित पत्रपत्रिकाहरुले चीनमा रहेका नेपाली नागरिकको उद्दारको लागि नेपाल सरकार तयार रहेको समाचारसहित विभिन्न फरक/फरक शीर्षकका समाचारलाई प्राथमिकताका साथ छापेका छन् । पत्रिकाहरुले प्रधानमन्त्रीको फेरिएको अवतार र एमसीसीबारे अध्ययनबिनै हल्ला...

पुरा पढ्नुहोस
चीनले नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट

  ताप्लेजुङ, २१ माघ । चीनले किमाथांका र ओलाङचुङगोला नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट भएको छ। चिनियाँ बजारमा आश्रित संखुवासभा भोटखोला गाउँपालिकास्थित किमाथांकामा दैनिक उपभोग्य वस्तु अभाव देखिएको छ। दुई दिनभित्र वैकल्पिक व्यवस्था...

पुरा पढ्नुहोस
विद्यालयको योजना छनोट राष्ट्रपतिबाट

  काठमाडौं । आजका पत्रिकाहरुमा फरक-फरक विषय प्रमुख समाचारको रुपमा प्रकाशित भएका छन् । चीनबाट नेपालीहरुलाई स्वदेश फर्काएपछि १४ दिनसम्म निगरानीमा राखिने मुख्य समाचार छापेको कान्तिपुर दैनिकले ‘विद्यालयको योजना छनोट राष्ट्रपतिबाट !’ शीर्षकको अर्को समाचारलाई...

पुरा पढ्नुहोस
४० अर्ब बराबरको अनुदान खर्च गर्न प्रदेश र स्थानीय सरकार असफल

  काठमाडौं -संघीय सरकारबाट प्रदेश तथा स्थानीय सरकारलाई विकास निर्माणका लागि ठूलो मात्रामा अनुदान जाने गरे पनि त्यसको प्रभावकारी उपयोग भने हुन नसकेको देखिएको छ । केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई समपूरक, सशर्त, वित्तीय समानीकरण...

पुरा पढ्नुहोस