पत्रपत्रिका

वीर अस्पताल परिसरका औषधि पसलमा आज डोजर चल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार...

पुरा पढ्नुहोस
अस्थायी मतदाता नामावली आजदेखि अद्यावधिक गरिँदै

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आज (बिहीबार) देखि शुरु हुने भएको छ । अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभातर्फको समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र...

पुरा पढ्नुहोस
मध्यरातमा पैसा बाँड्दै गर्दा एमालेका उम्मेदवार पक्राउ

सुर्खेत । निर्वाचन आचारसंहिता विपरित मतदातालाई पैसा बाँड्दै गरेका एक उम्मेदवार पक्राउ परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित घुमखहरेको आँपसोती टोलमा बुधबार मध्यरातमा मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार राजन विसीलाई...

पुरा पढ्नुहोस
२९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ...

पुरा पढ्नुहोस
राजपत्रमै छापियो अनुमोदन भएको ‘एमसिसी सम्झौता’

काठमाडौं । नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो...

पुरा पढ्नुहोस
exam
कोरियन भाषा परीक्षाको कार्यतालिका परिवर्तन

रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरिया भाषा परीक्षाको कार्यक्रम पछाडि धकेलिएको छ ।यसअघि भाषा परीक्षा वैशाख २६ गतेदेखि हुने भनिएकामा अब जेठ १५ गतेदेखि सुरु हुनेगरी कार्यतालिका परिवर्तन गरिएको हो ।ईपीएस...

पुरा पढ्नुहोस
sarbocha-adalat
गठबन्धनबाट स्थानीय तहमा महिला अनिवार्य नहुने आयोगको निर्णय सर्वोच्चबाट सदर

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहको प्रमुख वा उपप्रमुख कुनै एक पदमा महिला अनिवार्य गर्न नपर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको छ । अधिवक्ता मोहना अन्सारीले स्थानीय तहमा प्रमुख पदमध्ये कुनै एकमा महिला अनिवार्य हुनुपर्ने...

पुरा पढ्नुहोस
सत्ता गठबन्धनमा साझा उम्मेदवारीको कार्यविधि तय

काठमामाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा चुनावी तालमेलको सहमतिमा सत्ता गठबन्धन अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका...

पुरा पढ्नुहोस
६ वटै महानगरमा तालमेलको विपक्षमा कांग्रेस

सत्तारूढ पाँच दलले देशैभर स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउँदै गर्दा नेपाली कांग्रेसको महानगर कार्यसमिति भने धमाधम तालमेलको विपक्षमा उभिएका छन् । देशका ६ वटै महानगर कार्यसमिति र महानगरका वडा समितिहरू नेपाली कांग्रेसको केन्द्रीय...

पुरा पढ्नुहोस
माधवद्वारा गठबन्धन छाड्ने चेतावनी

काठमाडाैं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।   स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन...

पुरा पढ्नुहोस