समाज / सँस्कृति / रहनसहन

सिद्धाराका क्यान्सर पिडित रानालाई आर्थिक अभाव

संगम बेल्बासे/ सिद्धारा । आर्थिक अभावका कारण अर्घाखाँचीका एक क्यान्सर पिडित पुरुषको उपचारमा समस्या भएको छ । क्यान्सर पिडित ३४ वर्षिय अयन बहादुर रानाको आर्थिक अभावका कारण थप उपचारमा समस्या देखिएको हो । अर्घाखाँची जिल्लाको शितगंगा...

पुरा पढ्नुहोस
अर्घाखाँचीकी मृगौला पिडित हेमन्ता आचार्यलाई आर्थिक सहयोग प्रदान

चन्द्रौटा/ कपिलवस्तु । अर्घाखाँची शितगंगामा बस्ने करिब २० बर्षिय हेमन्ता आचार्यलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कपिलवस्तुको शिवराज नगरमा बस्दै आएकि आचार्यलाई एक कार्यक्रम आयोजना गरि सहयोग रकम प्रदान गरिएको सहयोग मुल समितिका अध्यक्ष...

पुरा पढ्नुहोस
ब्रेन ट्युमर पिडित पुलामीलाई आर्थिक अभाव

बिक्रम आचार्य/ शितगंगा । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ७ जलुके निवासी गणेश पुलामिको श्रीमती वर्ष २३ की कल्पना पुलामीको विगत ६ महिना देखि थला परेकी छिन ।  ब्रेन ट्युमरबाट पिडित बनेकी उनको अहिले...

पुरा पढ्नुहोस
तिहारको तेस्रो दिन आज लक्ष्मीपूजा : धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आर्जना गरिँदै

नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहारको आज तेस्रो दिन आज देशभर दीपावलीका साथ लक्ष्मीपुजा गरिँदैछ । आज घरको आँगन, पिँढी, दलान, कोटा गाईको गोबरले लिपेर सफा बनाइ । घरका झ्याल ढोका साथै पानी सार्न...

पुरा पढ्नुहोस
यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइँदै

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा...

पुरा पढ्नुहोस
आजदेखि शुरु भयो तिहार

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि...

पुरा पढ्नुहोस
सन्धिखर्कमा नेकपा (माओवादी केन्द्र) निकट जन साँस्कृतिक महासंघ नेपाल अर्घाखाँचीको जिल्ला भेला सम्पन्न

अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट जन सास्कृतिक महासंघ नेपाल अर्घाखाँचीको जिल्ला भेला सन्धिखर्कमा सम्पन्न भएको छ । माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शुशिला श्रीपाली ठकुरीको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा...

पुरा पढ्नुहोस
भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा

यसपालिको भाइटीकाको उत्तम साइत २० गते शनिवार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक एवं सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलकाअनुसार सकेसम्म उत्तम साइतमा नै भाइटीका लगाउनु...

पुरा पढ्नुहोस
आज कोजाग्रत पूर्णिमा, दसैँ पर्व आजदेखि समापन हुँदै

नेपालीको महान् चाड दसैं पर्व आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । आजको दिन सायंकालमा...

पुरा पढ्नुहोस
आज विजया दशमी, टीका लगाउने उत्तम साइत १० बजेर २ मिनेटमा

आज बडादसैंको दसौँ दिन अर्थात् टीकाको दिन हो। यो दसैंको प्रमुख दिन पनि हो। आज मान्यजनबाट टीका र जमरा थापेर दसैं मनाइन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार साइत हेर्नेहरूका लागि घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने...

पुरा पढ्नुहोस