समाज / सँस्कृति / रहनसहन

राष्ट्रपतिद्वारा ५९४ जनालाई विभूषण प्रदान : २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा

काठमाण्डौ :संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा भण्डारीले विभूषण प्रदान गर्नु भएकाे राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मानपदवीतर्फ सु-प्रसिद्ध...

पुरा पढ्नुहोस
संविधान दिवसका अवसरमा प्रधानमन्त्रीले विशेष सम्बाेधन गर्नुहुने

काठमाण्डाै : संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले संविधान दिवसका अवसरमा बिहान साढे ९ बजे सैनिक मञ्च...

पुरा पढ्नुहोस
मलमासमा शुभ कार्य गर्न नहुने

हिन्दू परम्परानुसार मलमासको अवधिमा शुभ कार्य गर्न नहुने विज्ञले बताएका छन् । आज अपरान्ह ४ः५९ बजेदेखि शुरु हुने मलमास असोज ३० गते राति १ः५३ बजेसम्म रहने छ । सो अवधिमा कुनै पनि नयाँ कार्यको...

पुरा पढ्नुहोस
आज विश्वकर्मा पुजा,मेसिन तथा फलामको पुजा गरी मनाईदै

काठमाडौं:आज विश्वकर्मा पुजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरीदै मनाईदै छ । विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी मनाउने गर्दछन् । विशेष गरी धातुबाट बनेका उपकरण...

पुरा पढ्नुहोस
नेपालको भूभाग र सीमासम्बन्धी पुस्तक सार्वजनिक

काठमाण्डाै : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतीय अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक सार्वजनिक गरेको छ । मन्त्रालय मातहतको पाठ्यक्रम विकास केन्द्रले माध्यमिक तहका विद्यार्थीलाई...

पुरा पढ्नुहोस
आज यसरी तानिँदै छ रातो मच्छिन्द्रनाथको रथ

ललितपुर:कोरोनाको जोखिमका कारण​ अन्योलमा परेको ललितपुरको रातो मच्छिन्द्रनाथको रथजात्रा छोट्याउने सहमति भएअनुसार आज रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिने भएको छ। यससँगै आज ललितपुरका बासिन्दाले छ्वयलाभू बनाउने भएका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले...

पुरा पढ्नुहोस
गायत्री मन्त्रको विषयमा गरिएको टिप्पणी प्रति सनातन गोरक्ष नेपालद्वारा आपत्ति

काठमाडौं । सामाजिक सञ्जाल मार्फत हिन्दुहरुको आस्थामाथि दुराशयपूर्ण प्रहार गरेको भन्दै विभिन्न संघ संस्थाहरुले गम्भिर आपत्ती प्रकट गरेका छन् । हामी नेपाली ख्रिस्टीयन भन्ने फेसबुक ग्रुपले सामाजिक सञ्जाल फेसबुकको प्रोफाइलमा उत्तर हाङ्ख लिम्बू र कल्पना...

पुरा पढ्नुहोस
मच्छिन्द्रनाथको जात्राबारे सहमति, छोटो कार्यविधिबाट जात्रा मनाइने, झडप भएकोमा खेद व्यक्त

ललितपुर: वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सहभागी...

पुरा पढ्नुहोस
आजदेखि सोह्र श्राद्ध , कोरोनाको कारण श्राद्ध गर्न नसकेमा विकल्प धेरै

काठमाण्डाै :प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत...

पुरा पढ्नुहोस
अब मोबाइल एप(हाम्रोपात्रो)बाटै सोह्र श्राद्धको ‘सीदा दान’

मोबाइल एप्लिकेशन ‘हाम्रोपात्रो’ले सोह्र श्राद्धमा पितृहरुको सम्झनामा ‘सीदा दान’ गर्न सकिने सुविधा ल्याएको छ । कोभिड-१९को संक्रमण फैलन सक्ने जोखिम र जारी निषेधाज्ञाको समयमा पुण्य कर्म सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले यो सेवा...

पुरा पढ्नुहोस