समाज / सँस्कृति / रहनसहन
केशव बेल्बासे, शितगंगा । अर्घाखाँचीको शितगंगा नगरपालिका १२ खुम्चिकोटमा रहेको माइकाकोट शिवालय मन्दिर व्यवस्थापन समिति यतिबेला शिवरात्री पुजा व्यवस्थापनतर्फ व्यस्त दखिएको छ । भगवान शिवको आराधना र पुजा संगै भब्य रुपमा हरेक वर्ष हर्षोल्लाससाथ मनाईने महाशिवरात्री...
पुरा पढ्नुहोसगणेश बेल्बासे संगम, रातो प्रेस डटकम । ३९औं मगर दिवस अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ११ मा पनि भव्यताका साथ मनाइएको छ । नेपाल मगर संघ वडा समिती वडा नं. ११ को आयोजनामा वडाको मौवाबारीमा...
पुरा पढ्नुहोसझनक केसी, सितापुर । शितगंगा नगरपालिका वाड नं. २ सितापुरमा ३९औँ राष्ट्रिय मगर एकता दिवसको उपलक्ष्यमा मगर समुदायद्वारा शुभकामना आदानप्रदान तथा विभिन्न कार्यक्रम सम्पन्न गरेका छन। कार्यक्रमका अध्यक्षता शितगंगा वाड नं. २ मगर संघका अध्यक्ष कृष्ण...
पुरा पढ्नुहोसधनीराम काेरी, कपिलवस्तु । कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवाकाे बुद्ध पद्म माध्यमिक विद्यालयकाे प्रङ्गणमा ६४४ अाैं जगत गुरु संत शिराेमणि रविदासजीकाे जन्म जयन्ती समारोह भब्य रुपमा मनाइएको छ । शिक्षित बनाे, संगठित बनाे र संघर्ष कराे भन्ने...
पुरा पढ्नुहोसकाठमाडौँ । नायिका श्वेता खड्काले आँफु र माझीबस्तीलाई जोडेर आएका समाचारहरुमा सत्यता नभएको भन्दै समाचारको खण्डन गरेकी छिन् । नायिका खड्काले सामाजिक संजालमा लामो स्टाटस लेख्दै निर्माणाधिन माझी बस्ती र श्वेताश्री फाउण्डेशन लाई जोडेर केहि...
पुरा पढ्नुहोसमहामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान शुरु गरिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक...
पुरा पढ्नुहोसकाठमाडौं : आज विश्व क्यान्सर दिवस। यस वर्ष को नारा ‘म हुँ र म हुनेछु’ भन्ने तय गरिएको छ। विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेव्रुअरी ४ तारिखमा मनाइँदै आएको छ। क्यान्सर रोगको निवारणका लागि...
पुरा पढ्नुहोसरातो प्रेस डटकम, कपिलवस्तु । वडा स्तरीय माघि मेला मुल अायाेजक समितिले अायाेजना गर्न लागि रहेकाे माघी मेलाकाे सम्पुर्ण तयारी पुरा भएकाे छ। जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ४ बुड्ढीमा लाग्ने “वडास्तरिय माघि मेला-२०७७” काे...
पुरा पढ्नुहोसगणेश बेल्बासे संगम, अर्घाखाँची । अर्घाखाँचीको शितगगां नगरपालिका – ९ बराह दहमा पुजा आराधाना हुने वडा अध्यक्ष भिम केसीले बताउनु भएको छ । सदाका वर्षहरूमा झै माघे संक्रान्तिको दिन बराह दहको दर्शन एवं पुजा आराधाना कार्यक्रममा...
पुरा पढ्नुहोसगणेश बेल्बासे संगम, अर्घाखाँची । बराहदह अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं.९ मा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन, सन्तान माग्न भाकल गर्न कै लागी यस स्थानमा भक्तजनहरु बराहदह मन्दिर पुग्ने गर्दछन्...
पुरा पढ्नुहोस