खेलकुद

अंक तालिकामा भारतसँग पछि प-याे नेपाल

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा भारत शीर्ष स्थानमा उक्लिएको छ ।हिजो(बुधबार)का खेलहरु सकिंदा भारतले ३४ स्वर्ण पदक जितेको छ । २९ स्वर्ण पदक जितेको नेपाल दोस्रो स्थानमा...

पुरा पढ्नुहोस
आज सागको पाँचौ दिन : १७ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पाँचौं दिन आज (बिहीबार) विभिन्न १७ स्पर्धामा प्रतिस्पर्धा हुँदैछ ।सागको पाँचौं दिन काठमाडौं र पोखरामा १७ खेलमा प्रतिस्पर्धा हुनेछ । १७ खेल मध्ये...

पुरा पढ्नुहोस
आज साग १६ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज (बुधबार) १६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।काठमाडौं र पोखरामा हुने प्रतियोगितामा आज १६ खेलको प्रतिस्पर्धा हुनेछ । सागको तेस्रो दिनसम्म नेपाल २३ स्वर्णसहित...

पुरा पढ्नुहोस
अपडेटः सागमा नेपालले जित्यो २३ स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेक्वान्दोबाट स्वर्ण जित्ने क्रम जारी राखेको छ । तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन मंगलबार दोस्रो स्वर्ण जित्ने क्रममा वीरबहादुर महराले फाइटको ६८ केजीमुनि तौल समूहमा...

पुरा पढ्नुहोस
निर्माणाधिन गौतम बुद्ध रंगशालामा पहिलोपटक खेलियो क्रिकेट

१३ मंसिर, काठमाडौं । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलोपटक प्रतिस्पर्धात्मक क्रिकेट म्याच आयोजना गरिएको छ । रामपुर कृषि क्याम्पसका दुई समूहबीच शुक्रबार भएको खेलमा सातौं ब्याचले छैटौं ब्याचमाथि ५ विकेटको जित...

पुरा पढ्नुहोस
सागकाे सुरक्षाका लागि १८ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौ ।दक्षिण एशियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एशियाली खेलकूद (साग) लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ । साग खेलकूद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी...

पुरा पढ्नुहोस
१३औ‍ं साग बुधबारबाट भलिबलको प्रतिस्पर्धा, नेपालका दुवै टिमले बंगलादेशसँग खेल्ने

काठमाडौं, मंसिर १०। १३औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत बुधबारबाट भलिबलका प्रतिस्पर्धा सुरु हुँदैछ।आगामी आइतबार सागको औपचारिक उद्घाटन हुने भए पनि भलिबलका प्रतिस्पर्धा चार दिनअघि नै सुरु हुन लागेको हो।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा...

पुरा पढ्नुहोस
सागमा हुने एक्काइस खेलको वैदेशिक प्रशिक्षण

काठमाडौं-नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट ५९९ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष तयारी गरिएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ । समितिले २१ खेलले वैदेशिक प्रशिक्षण प्राप्त गरेको जनाएको छ ।...

पुरा पढ्नुहोस
अध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि अर्घातोषलाई

रुद्रमणि भुसाल, अर्घाखाँची । छत्रदेब गाउँपालिकाको आयोजनामा भएको अध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि वार्ड नं. ८ अर्घातोषले हात परेको छ । दोस्रो संस्करणको विजेताको रूपमा वडा नं. ५ लाई लगातार ३/० को सेटमा...

पुरा पढ्नुहोस
अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा अध्यक्ष कप रनिंगशिल्ड भलिवल प्रतियोगीता सुरु

रुद्रमणि भुसाल, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा आज देखि अध्यक्ष कप रनिंगशिल्ड भलिवल प्रतियोगीता सुरु भएको छ । गाउँपालिकाका ८ टिमको सहभागिता रहेको भलिबल प्रतियोगीताको जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्माले उद्धाटन गर्नु भएको...

पुरा पढ्नुहोस